आइतबार बिहानै भूकम्प

३ असोज, काठमाडौं ।


आइतबार बिहानै दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । नेपालले नयाँ संविधान घोषणा गर्ने दिन बिहानै भूकम्प गएको छ ।

बिहान ४ बजेर ५ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस