म अविवाहित हो, भर्जिन होइन्: ज्योति मगर (हेर्नुस् रोचक कुराकानी)


काठमाडौँँ । सँधै चर्चामा आइरहने गायिका तथा मोडल ज्योति मगरले आफू अविाहित रहेको तर भर्जिन नरहेको स्वीकार गरेकी छिन् । हिमालय टिभीको धमलाको हमला कार्यक्रमका लागि ऋषि धमलासँग कुरा गर्दै ज्योति मगरले आफू अविवाहित रहेको तर भर्जिन (कुमारी) नरहेको बताइन् । ज्योतिले आफ्ना कारणले
कसैलाई असर नपारेको बताएकी छिन् ।  आधा घण्टा लामो कार्यक्रममा ज्योति र धमलाले सेक्स, किसदेखि, देखिने र छोपिनेसम्मका कुरा गर्न भ्याएका थिए । तपार्इंले मलाई किस खानु भएको थियो नि अस्तिनै भनेर ज्योतिले धमलालाई प्रतिप्रश्न गरेकी थिइन् । -dainiknepal.com

प्रतिक्रिया दिनुहोस