सीमाकंनको आन्दोलनमा क–कसले ज्यान गुमाए ? (नामावली सहित)
सीमाकंन विरुद्धमा भएको आन्दोलनमा सरकारको ४ करोड पाँच लाख रुपैयाँ क्षतिपूर्ति ब्होरेको छ । पाँच सातादेखि जारी जारी आन्दोलनको क्रममा मृत्यु भएका प्रत्येक परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गर्दै सरकारले ४ करोड रुपैयाँ क्षतिपूर्ति ब्यहोरेको हो । आन्दोलनको क्रममा तीन सर्वसाधारण, दस प्रहरी र २८ जना आन्दोलनकारी गरी ४१ जनाको मृत्यु भएको छ । असोज ३ गते संविधान घोषणा गर्ने पूर्व तयारी भइहरेको बेला सरकारले आन्दोलनको क्रममा निधन भएका सबै व्यक्तिलाई १० लाख दिने निर्णय गरेको छ । संयुक्त मधेसी मोर्चाले मृतकलाई सहित घोषणा गरेर मात्र १० लाख रुपियाँ दिनुपर्ने माग गरेका छन् ।
सीमाकंनको आन्दोलनमा क–कसले ज्यान गुमाए
आन्दोलनकारीतर्फ






