.ठुलो लिंगले भन्दा सानो लिंगले धेरै यौन सन्तुष्टी दिन्छ
तपाईंले किन लिंग मोटो र बलियो पार्न चाहनु
भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग
भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले
सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न
पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि कुनै
पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका
साथै आत्मविश्वासको आवश्यकता पर्छ । त्यसैगरी
यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य
कुरा बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु आवश्यक छ ।
जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख
दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले
सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग
योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः
सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो ।
महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष
घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ । यो
भगांकुर बाहिरतिरै हुन्छ ।source:hot khabar