News
»
चीनले प्रधानमन्त्री ओलीलाई ‘प्रो–चाइनिज’ भनेपछि भारतमा खैलाबैला
चीनले प्रधानमन्त्री ओलीलाई ‘प्रो–चाइनिज’ भनेपछि भारतमा खैलाबैला
चीनले प्रधानमन्त्री ओलीलाई ‘प्रो–चाइनिज’ भनेपछि भारतमा खैलाबैला
काठमाडौं – चिनियाँ मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीन निकट’ को संज्ञा दिएपछि भारतीय मिडियामा खैलाबैला मच्चिएको छ ।चर्चि
त चिनियाँ पत्रिका ग्लोबल टाइम्सले प्रधानमन्त्री ओली र उनको पार्टी ‘प्रो–चाइनिज’ रहेको बताएको छ । पत्रिकाले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्ध सुधारको प्रयास कायम राखेको भएपनि ओलीले चीनसँग अझ प्रगाढ सम्बन्ध कायम गर्न खोजी रहेको’ दाबी गरेको छ ।