बीरगञ्जमा मारिएका भारतीय नागरिक भएको पुष्टी

बीरगञ्जमा प्रहरीको गोली लागि मारिने भारतीय नागरिक भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रहरीको गोली लागि मारिने भारतीय नागरिक भएको पुष्टी भएपछि मधेश आन्दोलनमा भारतीय घुसपैठको गम्भिर आशंका पैदा भएको छ ।

एसएसबीद्वारा नेपाली नम्बरका गाडीलाई भारत प्रवेशमा रोक

सोमबार बीरगञ्जमा मारिने भारत रक्सौलको २४ वर्षका आशिषकुमार राम रहेको गृहमन्त्रालयले जनाएको छ । बीरगञ्जकै तनावलाई देखाएर अन्य नाकामा समेत झनै कडाइ गरेको भारततले भारतीय नागरिक मारिएपछि के प्रतिक्रिया दिन्छ स्पष्ट भैसकेको छैन ।

बीरगञ्जको तनावपछि रुपैडिया नाका पनि भारतीय पक्षले बन्द गर्‍यो

भारतीय नागरिक गोलीकाण्डमा मारिएको बारे भाारतबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस