मोदी र ज्ञानेन्द्र बीच गोप्य भेटवार्ता मोदी र ज्ञानेन्द्र मिलेर नेपाल सकाउने योजना
काठमाडौ, २१ कार्तिक ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्व राजा ज्ञानेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन् ।
नेपालमा भारतले लामो समयदेखी नाकाबन्दी लगाएको विषयमा केही नबोलेका पूर्व राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन संबाद भएको जनाइएको छ ।
मोदिले ज्ञानेन्द्रसँग मुलुकको पछिल्लो अवस्थाका वारेमा उनको दृष्ट्रिकोण बुझ्ने प्रयास गरेका थिए । मोदीले दलहरुको पछिल्लो ब्यवहार र अभिब्यक्तिका बारेमा समेत ज्ञानेन्द्रसँग कुराकानी गरेका थिए । खबरसाइटबाट साभार गरिएको