यौन सम्पर्क गर्नु नपाएर एक युवाले चक्कुद्वारा आफ्नो लिङ्ग काटे

भरतपुर बस्दै आएका ३० वर्षिय एक युवाले आफ्नो लिंग काटेका छन् ।लमजुङ घर भइ भरतपुर १२ मा बस्दै आएका लोकमान गुरुङले आफ्नो लिंग आफैंले काट्नु भएको हो । चक्कुले लिंग छिनाएका गुरुङ उपचारका लागि आफैं भरतपुर अस्पताल पुग्नुभएको थियो ।
गुरुङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ ।
गुरुङको लिंगको पिसाव फेर्ने भाग पुरै काटिएको अवस्था रहेकोले शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।