एक नाम चलेको बैकमा देशैभरको लागि जागिर खुल्यो,तलब २० देखि ४० हजारसम्म ! आज आवेदन दिनुपर्ने ! आवेदनको लागि तुरुन्तै क्लिक गर्नुहोस !
सरकारको मुख्य स्वामित्व रहेको कृषि विकास बैकले तीन सय पदमा जागिर खुलाएको छ । बैंकले आइतबार एक सुचना प्रकाशित गरी दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ । पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रमथ श्रेणिमा ४० जना, चौथो तह अन्तर्गत लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा ७३ जना, चौथो तह अन्तर्गतकै लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा एक सय १४ जना र चौथो तहकै लेखापाल, सहायकस्तर द्वितीय श्रेणीका लागि ७१ जना कर्मचारी आवश्यक रहेकोखुल्ला तथा समावेशी आधारमा कर्मचारी नियुक्तीका लागि दरखास्त आह्वान गरेको हो । बैंकले धेरै वर्षपछि यतिधेरै पदका लागि विज्ञापन गरेको हो ।


