क्रिपया आजै यो पोष्ट सक्दो सेयर गरेर सबैलाई सतर्क गराउनुहोस,भगवानले तपाईको रक्षा गर्नेछन्!

भोली सोमबार बुधसूर्यगमन हुने खगोलबिद्हरुले बताएका छन् । नेपाल लगायत एशियाका विभिन्न मुलुकका साथै युरोप र उत्तर अमेरिकामा समेत भोली सूर्यमा प्वाल देखिने बताएको छ ।
यस्तो दृष्य नांगो आँखाले हेर्न नहुने खगोलविद्ले बताएका छन्
सुर्य र पृथ्वीको बीचमा बुधग्रह आउँदा बुधग्रह सूर्यमा हिंडेको जस्तो देखिने भएकाले यसलाई बुधसूर्यगमन भन्ने गरिन्छ ।