महिनावारीको बेला दुखाइ कम गर्ने घरेलु उपाय एस्तो छ

काठमाडौँ । महिनावारी वा रजश्वला जे भने पनि यो प्राकृतिक नियम हो । तर यो प्राकृतिक तालीकाले कुनै युवतीलाई ज्यानै लिने गरी पेट दुखाएका कारण उनीहरुले त्यो दिनको स्मरण नै गर्न चाहँदैनन् । पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने तपाइहामीले हाम्रै घरपपरिवारका दिदी बहिनी र आफन्तहरुमा देख्दै भोग्दै आएकै छौँ ।