२०१६ को डिभी पर्नेमा नाम चलेको नेतादेखि कलाकारसम्म,हेर्नुहोस कतै तपाईको नाम पनि छ कि ?
अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा मंगलबार राति सार्वजनिक भएको छ ।अमेरिकनजाने सपना बोकेकाहरुले अमेरिका जाने सुनौलो अवसर प्राप्त गर्ने इडिभीको नतिजा मंगलबार राति १० बजे सार्वजनिक भएको हो ।अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार मंगलबार रातिदेखि २०१७ का लागि इडिभी भरेकाहरु मध्ये छानिएका भाग्यमानीहरुको नाम सार्वजनिक गरिएको छ ।यस वर्षको नतिजामा धेरै नेपालीलाई डिभी परेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ
