कुनै फ्यान ले सेक्स को प्रस्ताब राख्यो भने ओके भन्छु ज्योती मगर

काठमाडौं । गायिका ज्योती मगरले आफ्नो जीवनका गोप्य कुरा खुलाएकी छिन् । एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो सेक्स जीवनबारे खुलाएकी हुन् ।



उनले सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम बताईन् । प्रेमलाई सेक्सले पूर्णता दिने बताउँदै ज्योतीले सेक्समा ‘फोरप्ले’ क्रियाकलापबाट आफूले मज्जा लिने गरेको खुलाईन् । कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ भन्ने प्रश्नमा ज्योतीले भनिन्-‘त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुनसक्छ ।’ कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्दा के गर्नुहुन्छ भन्ने प्रश्न ज्योतीले म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगल छु भने ‘एस’ भन्छु, भनिन्

प्रतिक्रिया दिनुहोस