विदेशबाट घर फर्किँदा गर्भमा अर्कैको नासो भेटेपछि श्रीमतीको हत्या ,

खोटाङ । श्रीमान विदेशबाट घर फर्किदा श्रीमतिको गर्भमा अरूकै नासो भएको खुलेपछिको रहस्य । वैदेशिक रोजगारका कारण समाजमा अनेकन विकृतिहरु देखा पर्न थालेका छन् ।यस्तै एउटा घटना सार्वजनिक भएको छ खोटाङमा ।