सलोनले खोले साम्रागीको पोल…,साम्रागीलाई यति धेरै पीडा…(हेर्नुस् भिडियो)

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको स्टारडमको चर्चा त चलचित्र बजारमा खुबै चल्छ । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि कम छैन । अहिले साम्राज्ञी पहिलो रोजाइमा पर्ने नायिका हुन् । तर, उनको पहिलो चलचित्र ‘डि्रम्स’मात्र रिलिज भएको छ । अरु कुनै पनि चलचित्र रिलिज भएका छैनन् । यसैले, उनले सिंगो चलचित्र नै धान्न सक्छिन् या सक्दिनन् भन्ने स्पष्ट छैन । तर, पनि उनको स्टारडम चलचित्र बजारमा देखिएको छ । सलोनले खोले साम्रागीको पोल..हेर्नुस् भिडियो …

प्रतिक्रिया दिनुहोस