देउवालाई प्रधानमन्त्री बन्नै नदिने एमाले निर्णय, संसदमा हुने भयो ‘फाइट’

२० जेठ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आइतबार (भोलि) हुने प्रधानमन्त्री निर्वाचन रोक्ने निर्णय गरेको छ ।
चितवनको भरतपुर महानगरपालिकामा स्थगित मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ ।



एमालेले संसदको जारी समस्या समाधान नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको हो


प्रतिक्रिया दिनुहोस