बन्द गर्नेलाई जनताले लखेटे
अरुणपूर्वका ९ जिल्ला अनिश्चितकालीन बन्द गराउन धरान बजारमा आएका लिम्बुवान संयुक्त संर्घष समितिका कार्यकर्तालाई स्थानीयले लखेटेका छन् ।
स्थानीयले बन्दको प्रतिकार गर्दै रेल्वेचोमा बजार खुला गरेपछि बन्दकर्ता मोटरसाइकल चढेर बजार बन्द गराउन पुगेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

