बसपार्कमा बस आगजनी


काठमाडौं—बन्दकर्ताको समूहले काठमाडौंको पुरानो बसपार्कमा एउटा बसमा आगजनी गरेको छ।


पर्किङ गरिएको अवस्थामा ना ३ ख २९०९ नम्बरको बस आगजनी भएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस