बाघको आक्रमणबाट एक को मृत्यु
गोविन्द दरै/दुखिराम दरै
खैरहनि११ घोक्रेला,चितवन
आज बिहान घाँस काटन जान लाग्दा कुमरोज मध्यवर्ति सामुदायिक वन क्षेत्रको हेलिप्याड यरियामा बाघको आक्रमणले खैरहनि १० सिसहानि बसने डोल बहादुर खत्रिको ज्यान गयेको छ भने बाघलाई राष्ट्रिय निकुञ्ज प्रशासन र वन्यजन्तु प्राविधिकको टोलिले नियन्त्रणमा लिइयको छ भने बाघलाई कसरा लगियेको छ

