• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अपराध
  • अन्तराष्ट्रिय
  • अर्थवाणिज्य
  • बिज्ञान/प्रबिधि
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • प्रवास
  • बिचार/बिश्लेषण
  • बिचित्र संसार
प्रकाश पाक्साँवा,
तेह्रथुम, ९ बैशाख: मनभरी सपना बुनेर आफ्ना जहान परिवालाई सुखी राख्नका लागी १२ बर्ष पहिलो बिदेसिका दोर्ण भुजेलको सपना चकनाचुर भएको छ ।

तेह्रथुम जिल्लाको छथर हमरजुङ ३ फयाकका भुजेलको श्रीमती मन्जुला ले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर अर्कैसँग भागेपछि उनका सपना चकनाचुर भएको हो ।

 मन्जुला/फोटो: धनकुटा खबर
मन्जुला/फोटो: धनकुटा खबर
रोजगारीको सिलसिलामा १२ वर्ष पहिले साउदी अरब पुगेका दोर्ण बिदेशको भुमीमा ज्यानलाई मारी मार्दै आफ्ना जहान परिवारका लागी दिनरात नभनी पसिना चुहाएर श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएका उनकी श्रीमती सिन्धुलीका दिपक भुजेलसँगै भागेको दोर्णले बताए ।

उनले कमाएको सारा सम्पती कुम्याएर अहिले बेपत्ता भएकी मन्जुलाले बिदेशबाट पठाएको ५० लाख १५ तोला सुन ७ वटा मोबाईल र मोरङ बिराटचौकमा रहेका घडेरी समेत बिक्री गरेर दिपकसँग भागेको मन्जुलाले छोरालाई उनी हराएको केही दिनमा फोन गरेर बताएको दोर्ण बताए ।

घर नजिकैको छथर सुक्रबारे बजार सब्जी किन्न जान्छु भनी गत चैत्र २५ गते घरबाट निस्कीएकी मन्जुलले राती घर नआएपछि उनले म ऋण दिएको सुन उठाउन गएकी छु भोली मात्र घर आँउछु भनी श्रीमानलाई भनेकी थिईन ।

२ छोराकी आमा मन्जुलाले लिएर गएको सम्पती फिर्ता गराउनुको निम्ती दोर्ण अहिले कानुनी बाटो रोज्न जिल्ला अदालतमा मुद्धा दायर गरेका छन । सँगै जिउने सँगै मर्ने बाचा गरेर लगान गाँठोमा बाँधिएका हामी श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि नगरेको उहाँ बताउनु हुन्छ मेरा दुई छोराहरुलाई बेपत्ता बनाएर गई म ५ महिनाको लागी यस पटक छुट्टी आएको थिएँ मलाई भाग्यले पनि यति धेरै ठग्यो अहिले गाँउमा रहेका घर बाहेक कुनै सम्पती छैन ।

महिला अधिकारसँगै पुरुषहरुको अधिकारको लागी न्यायिक कानुनको अभाब खड्एिको देखिएको छ अहिले महिला द्धारा पुरुष पिडित भएको प्राय दैनिक घटनाहरु घटि रहेका छन तर पनि महिला अधिकारका नभएको महिला अधिकारकर्मीहरुल् भन्ने गरेको पाईन्छ ।
काठमाडौं, ८ वैशाख । वैदेशिक रोजगारीमा जान युवायुवतीको आकर्षण बढिरहेका बेला मानव तस्करको ठूलो गिरोह यसैको आडमा मानव बेचबिखनमा सक्रिय गरेको औंल्याइएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले मंगलबार वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउने निर्देशिका उपर छलफल गर्न आयोजना गरेको कार्यक्रममा सहभागी बक्ताले वैदेशिक रोजगारीमा गएकाहरु मानव बेचबिखनमा रुपान्तरण हुने घटना बढिरहेको बताए ।


वैदेशिक रोजगारीका नाममा सुरु भएको विदेश यात्रा बेचबिखनमा रुपान्तरण हुँदा महिलालाई कसरी सुरक्षित राख्ने भन्ने समस्या टड्कारो रुपमा देखापरेको सरोकारवालाले बताए । खासगरी अबैध बाटो हुँदै वैदेशिक रोजगारीमा गएकाहरु मानव बेचबिखनमा पर्ने क्रम बढेकाले अब सरकारले यस्ता गतिविधि रोक्न विशेष योजना सुरु गर्नुपर्नेमा उनीहरुले जोड दिए । वैदेशिक रोजगारमिा गएकामध्ये बेचबिखनमा पर्ने धेरैजसो महिला रहेको भुक्तभोगीकोभनाई छ ।

वैदेशिक रोजगारीमा गएका महिलामाथि शारीरिक, मानसिक, आर्थिक शोषणका घटना बढेपछि श्रम तथा रोजगार मन्त्रालयले दुई वर्षदेखि घरेलु कामदारको रुपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाउँदै आएको छ ।
यही प्रतिबन्धका बेला दलालले वैदेशिक रोजगारीका नाममा पठाएका महिलालाई बेचबिखन गरिरहेको तथ्य फेला परेको सम्बद्ध अधिकारीहरुले औंल्याएको नागरिक दैनिकमा समाचार छ ।
बैंकमा जागिर खोज्नेलाई अवसर, वाणिज्य बैंकबाट बाहिरिदै छन् १५ सय कर्मचारी ||

काठमाडौं । डेढ दसक अघिसम्म 'ओभर स्टाफिङ' भएको राष्ट्रिय वाणिज्य बैंक अब कर्मचारी अभावको समस्यामा फस्न लागेको छ । करिब ६ हजारबाट कर्मचारीको संख्या २५ सयभन्दा तल झरेको छ । यो संख्या आगामी तीन वर्षमा थप १५ सय कटौति हुनेछ ।

बैंकले अहिले नयाँ कर्मचारी भर्ना गर्न सकेको छैन । अदालतमा मुद्दा परेको कारण नयाँ कर्मचारी भर्ना प्रक्रिया रोकिएको हो । यसले बैंकमा एकै पटक निकै ठूलो संख्यामा कर्मचारी भर्ती हुने संभावना छ ।

बैंकबाट आव २०७२/७३ मा करिव दुई सय ४४ जना कर्मचारीले अवकास लिइसकेका छन् भने अझै त्यो क्रम जारी छ। आगामी दुई आर्थिक वर्षमै नौं सयभन्दा बढी कर्मचारीले अवकास पाउँदैछन् ।

बैंकमा करियर बनाउन चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंकमा निकै धेरै पदमा अवसर प्राप्त हुनेछ । बैंक व्यवस्थापनले करिव २५ सय कर्मचारी आवश्यक हुने बताउँदै आएको छ । यही वर्षबाट कर्मचारीको सख्याा थप घट्दै छ, त्यसैले बैंकले निकै ठूलो रोजगारी दिनेछ ।

विश्व बैंकको ऋण तथा अनुदानमा २०५८ सालदेखि राष्ट्रिय बाणिज्या बैंकसहित नेपाल बैंकमा वित्तीय सुधार कार्यक्रम लागु गरिएको थियो । त्यही बेलादेखि स्वेच्छिक अवकास योजना लागू गरेर कर्मचारी कटौति सुरु भएको हो । कर्मचारीको संख्या कम भएपछि केही वर्षयता भने बैंकले स्वेच्छिक अवकास योजना हटाएको छ ।

आर्थिक बर्ष २०७३/७४ मा दुइ सय ८३ जना, आव २०७४/७५ मा पाँच सय ८४ जना र आव २०७५/७६ मा दुई सय ९९ जना उमेर हदवन्दि र अनिवार्य अवकासमा जाने भएका छन् । यो तथ्याङ्क हेर्दा अबको साँढे तिन बर्षमा ११ सय ६६ जना कर्मचारी अनिवार्य अवकासमा जान्छन् । आव २०७२/७३ मा करिव दुई सय ४४ जना कर्मचारीले अवकास लिइसकेका छन् भने अझै त्यो क्रम जारी छ।

पाँचौ र छैटौं तहका कर्मचारी सबैभन्दा धेरै बाहिरिने छन् । कोर बैंकिङ समूहमा काम गर्ने कर्मचारीको संख्या कम हुनेछ । यसले गर्दा शाखा व्यवस्थापनमा समस्या देखिने उच्च व्यवस्थापनका अधिकारी बताउँछन् ।

सर्वोच्च अदालतमा मुद्दा परेपछि कर्मचारी भर्नाको प्रक्रिया रोकिएको छ । अझै केही समय यो प्रक्रिया स्थगित नै रहने हो भने बैंकका विभिन्न शाखाहरुमा कर्मचारीको अभाव हुनेछ।

बैंकले नयाँ कर्मचारी भर्ना गर्नका लागि गत जेठमा एकसय ९५ जना कर्मचारीको माग गरेको थियो। तर उमेरको हकमा कुरा नमिल्दा त्यहि आवेदन दिएकी एकजना महिलाले सर्वोच्च अदालतमा मुद्दा हालेका कारण अहिलेसम्म भर्ना प्रक्रिया रोकिएको हो।

बाणिज्य बैकले महिलाका लागि ३५ बर्षको हदम्याद तोकेको थियो तर ४० बर्ष हुनुपर्ने भन्दै त्यस विषयमा मुद्दा परेको थियो।

'नेपालका बैकहरुको बजारमा २०७५ सालसम्ममा सवैभन्दा योङ, फ्रेस, इनर्जेटिकले चलाएको बैक बनाउने लक्ष थियो' राष्ट्रिय वाणिज्य बैकका डेपुटि जनरल मेनेजर विष्णुप्रसाद बैद्यले भने 'हाम्रो लक्षभन्दा वाहिर गइसक्यो बाणिज्य बैकले चाहेअनुसारको कर्मचारी नहुने पक्का भएको छ।

समयमा नै सञ्चालक, व्यवस्थापन र सर्वोच्च अदालतले कर्मचारीको विषयमा निर्णय नगरेमा बैकका धेरै शाखाहरु बन्द हुने अवस्थामा पुग्ने वैद्यले जानकारी दिए।

सर्वोच्च अदालतले निर्णय गर्दा संवैधानिक इजलासमा लैजानुपर्ने भएको छ जसमा कुनैपनि मुद्दा लैजाँदा त्यहाँ पूर्ण इजलासले मात्र त्यो विषयमा निर्णय दिन सक्ने प्रावधान रहेको छ। जबकी २१ जना न्यायाधिस हुनुपर्नेमा हाल सर्वोच अदालतमा नौजनामात्र न्यायाधिस रहेका छन्। संबैधानिक इजलासमा लैजानका लागि पाँच जना न्यायाधिस हुनुपर्ने व्यवस्था रहेको छ।

'संवैधानिक इजलास महिनाको एकपटक मात्र बस्ने गरेको छ, त्यसमा हाम्रोभन्दा ठूला मुद्दाहरु पर्ने गरेका छन् हाम्रो पालो कहिले आउने हो टुङ्गो छैन,' बैद्यले भने 'कि अब बैकले नियमावली नै परिवर्तन गरेर महिलाको बैंकमा इन्ट्रि उमेरहद ४० बर्ष पुर्याउनुपर्यो नभए फैसला कुरेर बस्नुको कुनै विकल्प छैन।'

हाल राष्ट्रिय वाणिज्य बैकमा २५ सय २२ जना कर्मचारी रहेका छन्। ती मध्ये १२३ जना करारमा रहेका छन। यो अवस्था रहिरहने हो भने आउँदो बर्षमा नै बैंकका धेरै शाखामा कर्मचारीको अभाव हुनेछ।

सर्वोच्चमा परेको मुद्दाका कारण बैंकका विभिन्न विभागमा कर्मचारीको अभाव भएको छ। अरुमा भन्दा विशेषगरी बैंकिङ विभागमा धेरै कर्मचारीको अभाव हुने बैद्यले जानकारी दिए।

'हालकै अवस्था रहने हो भने केहि महिनापछि राष्ट्रिय वाणिज्य बैकको बैंकिङ क्षेत्रमा धेरै जटिल अवस्था आउन सक्छ', बैद्यले भने 'अहिले नै धेरै शाखामा सेवाग्राहिलाई मार्का परिसकेको छ र काममा ढिलासुस्ती भइसकेको छ।
यो कोबरा हार: यो शिव मृत्युको शक्ति परे छ र अक्सर दुःखको मामला मा एकमात्र समर्थन छ भनेर सुझाव। उहाँले ब्रह्माण्डको भलाई लागि विष kalketu swallowed। यो घातक कोबरा त्यो € œdeathâ € ?? प्रतिनिधित्व शिव राम्ररी जितेको छ पक्ष। आफ्नो घाँटी वरिपरि cobras पनि निष्क्रिय ऊर्जा, Kundalini भनिन्छ, सर्पले शक्ति प्रतिनिधित्व गर्छ। यो सर्प प्रभु शिव को घाँटी वरिपरि तीन पटक घुमाउरो विगतमा, वर्तमान र भविष्य समय चित्रण गरिएको छ। प्रभु शिव को सही दिशा मा खोज्दै सर्प कारण र न्यायको प्रभुको सदैव व्यवस्था ब्रह्माण्डको प्राकृतिक क्रम संरक्षण भनी संकेत गर्छ।

यो दानापुर: दानापुर मा प्राण र प्रभुको प्रकट महिमा को अमर संकेत कि निधारमा कोरिएको खरानी को तीन लाइन हो।


बाघ छाला: प्रभु शिव बसिरहेका वा बाघ छाला लगाएका देखाइएको छ। बाघ शक्ति, शक्ति र बल देवी को वाहन हो। शिव परे र शक्ति कुनै पनि प्रकारको माथि छ। उहाँले शक्ति को मास्टर छ। उहाँले पहनता कि बाघ छाला हरेक शक्ति विजय प्रतिनिधित्व गर्छ। बाघ पनि कामवासना प्रतिनिधित्व गर्छ। त्यसैले बाघ छाला बसिरहेका, शिव उहाँले कामुकतालाई जितेको छ भन्ने संकेत गर्छ।

यो हात्ती र जरायो छाला: शिव पनि हात्ती खाल पहनता। हात्ती गर्व प्रतिनिधित्व गर्छ। हात्ती छाला लगाएका, शिव उहाँले गर्व जितेको छ भन्ने संकेत गर्छ। त्यसै गरी जरायो को फ्लिकरिङ मन प्रतिनिधित्व गर्छ। शिव त्यो पूर्ण मन नियन्त्रण छ भन्ने संकेत गर्छ जो छाला जरायो पहनता।

रुद्राक्ष हार: 'रुद्र' शिव को अन्य नाम हो। यो पनि सख्त वा uncompromising अर्थ र 'aksha' आँखा हो। रुद्राक्ष, प्रभु शिव द्वारा पहना हार उहाँले आफ्नो कस्मिक व्यवस्था बारे र ब्रह्माण्डको मा कानून र व्यवस्था कायम गर्न दृढ छ भन्ने देखाउँछ। हार जो संसारको निर्माणमा प्रयोग तत्व संकेत 108 मोती, छ।

Damaru (ड्रम): पातलो घाँटी-जस्तो संरचना द्वारा प्रत्येक अन्य तर्किएको दुई पक्ष संग एक सानो ड्रम अस्तित्व, अस्पष्ट र स्पष्ट दुई utterly विभिन्न राज्य प्रतिनिधित्व गर्छ। एक damaru हल्लाइन्छ गर्दा गठन ध्वनि नाडा, एयूएम को कस्मिक ध्वनि, जो गहिरो मनन समयमा सुने गर्न सकिन्छ सङ्केत गर्छ।

त्रिशूल (त्रिशूल): तीन-branched त्रिशुल देखाइएको प्रभु शिव गर्न adjoining उहाँको तीन आधारभूत शक्ति हुनेछ, कार्य र ज्ञान प्रतिनिधित्व गर्छ। आध्यात्मिक सूक्ष्म र शारीरिक - एक हतियार रूपमा त्रिशुल सबै तीन विमानहरु मा दुष्ट doer गर्न दण्ड को साधन बुझाउँछ।

नन्दी, को बुल: नन्दी प्रभु शिव को वाहन हुन भने। यो साँढेको शक्ति र अज्ञानता दुवै बुझाउँछ। आफ्नो वाहन रूपमा साँढेको प्रभु शिव उपयोग उहाँले अज्ञानता हटाउँदछ र उहाँको अनुयायी मा बुद्धि को शक्ति bequeaths भन्ने विचार व्यक्त।
काठमाडौं, २८ चैत्र । पंण्डित ज्योतिष ओझराज उपाध्याय (लोहनी) ले नयाँ वर्ष ०७३ मा मुलुकले महासंकट व्यहोर्ने र मुलुकमा सैनिक शासन लागु हुनदेखि राजसंस्था व्युँतिने समेत ठोकुवा गरेका छन् ।

आईतबार राति हिमालय टेलिभिजनमा प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पंण्डित लोहनीले उक्त कुराको खुलासा गरेका हुन् ।
ज्योतिष लोहनीले नयाँ वर्ष २०७३ साल राजनीतिक हिसावले पनि उथलपुथलको वर्ष हुने बताएका हुन् । नयाँ बर्षको शुरुवाती महिना बैशाख ०२ गतेबाट नै सत्ता परिवर्तनको चलखेल शुरु हुने समेत उनले दाबी गरे । आफूले प्रधामन्त्री केपी शर्मा ओलीको जन्मकुण्डली नरहेको भएपनि उनले संसदको निर्वाचन भने गर्न नसक्ने उनको दाबी छ ।
सैनिक शासन लागु हुने
उनले नयाँ वर्षमा सैनिक शासन लागु हुने दाबी समेत गरेका छन् ।
हिन्दूराष्ट्र पूर्नस्थपना
उनले नयाँ वर्षभित्रै विभिन्न धर्महरुवीच कलह उत्पन्न हुने तर अन्त्यमा मुलुक हिन्दूराष्ट्र घोषणा भएरै छोड्ने दाबी गरेका छन् ।
राजसंस्थाको पूर्नस्थापना
ज्योतिष लोहनीले पूर्वराजा ज्ञानेन्द्रको समेत नयाँ वर्षमा राम्रो योग भएकोले मुलुकमा नयाँ सालभित्रै राजसंस्थाको पूर्नवहाली हुने ठोकुवा गरेका छन् ।
०७३ सालमै देउवा प्रधामन्त्री
नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवाको भने आफूले यसअघि पनि जन्मकुण्डली हेरिसकेकोले नयाँ वर्ष उनको लागि फलदायी हुने उनले बताए । उनले भने,‘‘देउवाजीको लागि ०७३ साल निकै शुभ छ, उहाँ प्रधामन्त्री पक्का बन्नुहुन्छ, उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन।’
प्रचण्डको पनि भाग्य बलियो
नयाँ साल मिथुन राशी भएकाहरुलाई समेत शुभ भएको हुँदा प्रचण्डको समेत प्रधानमन्त्री बन्ने बलियो योग देखिन्छ ।
मुलुकले अर्को महाविपक्तिको सामना गर्ने
उनले २०७२ सालमा जसरी नेपालीहरुले महाविपत्तिको सामना गर्नुपरेको थियो त्यसैगरि नयाँ साल पनि नेपालीहरुको लागि उत्तम नभएको स्पष्ट पारे । उनले भने,‘२०७३ मा पनि मुलुक विभिन्न किसिमका प्राकृतिक प्रकोपहरुको शिकार बन्ने खतरा छ ।’ ज्योतिष लोहनीले आफूले यसअघि गरेका सबै भविष्यवाणी समेत मिलेको बताउँदै माथि उल्लेखित भविष्यवाणीहरु समेत मिल्ने ठोकुवा गरे । उनले आफूले विगतमा राजसंस्थाको अन्त्य, दरबार हत्याकाण्ड, शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने, सुनामी आउने, पहिलो संविधानसभाले संविधान दिन नसक्ने र दोस्रो संविधानसभाबाट संविधान जारी हुने लगायतका भविष्यवाणीहरु गरेको र सबै मिलेको दाबी गरेका छन् । रिपोटर्स नेपाल बाट

एजेन्सी २८ चैत्र –  भर्जिन नभएको भन्दै एक युवाले सुहागरातकै दिन अाफ्नी श्रीमतीकाे हत्या गरेका छन् ।बिहे गरेर बेहुली
भित्राएको रात नयाँ दुलहीसँग सुहागरात खुसीसाथ मनाउनुको साटो हत्या गरेका छन् । उनले गर्नुका पछाडिको कारण दुलहीले बिहेअघि नै अरुसँग सेक्स गरेर कुमारित्व तोडिसकेको आरोप लगाइएको छ ।



 

पाकिस्तानको सिन्धस्थित जाकोबाबादका २८ बर्षीय क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेका हुन् । नवविवाहिताको हत्या उनी कुमारी (भर्जिन) नभएका कारण भएको समाचारमा जनाइएकाे छ । उनको शव ओछ्यानमा फेला परेको थियो । उनका २८ वर्षीय पति कलन्दर बख्ख खोकरले कटनको सलवार सुटको डोरीले घाटी बेरेर उनको हत्या गरेका हुन् । पीडित परिवारले कलन्दरविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । पीडितको उजुरीपछि प्रहरीले आरोपी पतिलाई गिरफ्तार गरिसकेको छ । उनले स्वीकारेका छन् कि श्रीमतीको हत्या कुमारी (भर्जिन) नभएकै कारण गरेका थिए ।


पुलिसले कलन्दरमाथि गम्भीर धारामा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । घटनापछि पीडित परिवारले भनेका छन्( विहेको रात सबै ठिक थियो । पार्टी पनि एकदमै खुशीका साथ वितेको थियो । तर, अचानक नवविवाहित छोरी मृत फेला परिन् ।

विदेशबाट आउँदै गरेका परिवारका सदस्य वा साथीभाइलाई नेपालमा भएकाहरुले गिफ्टको आशा गर्नु सामान्य नै भयो। तीमध्ये केहीले मोबाइल माग्छन्। हुनत अहिले सजिलो पनि हो, विदेशबाट मोबाइल मगायो, यहाँ बजारमा किन्नेभन्दा सस्तो भइहाल्छ। नेपालमा ल्यायो, यताको सिम राख्यो- चलायो। आनन्दै।

तर पख्नुस्, अब यति सजिलो हुनेछैन विदेशबाट ल्याउने मोबाइल चलाउन। मोबाइल फोनहरुबारे नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नयाँ नियम बनाउँदैछ। प्राधिकरण भनेको टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सेवा नियमन गर्ने निकाय हो। यसले नेपाल टेलिकम, एनसेल, युटिएल आदि मोबाइल सेवा दिनेदेखि आइएसपीसम्मलाई निर्देशन दिने काम गर्छ। नयाँ नियम अनुसार तपाईँले विदेशबाट ल्याएको मोबाइल के हुन्छ त?

तपाईँले त्यसरी विदेशबाट ल्याएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा लगे दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले यस्तो फाराम भर्नुपर्छ


फारामका साथ तपाईँले नागरिकता वा पासपोर्ट पनि बुझाउनु पर्छ। वैशाख १ गतेदेखि प्राधिकरणको यो अन्तरिम निर्देशिका लागू हुने भए पनि विदेशबाट ल्याएका मोबाइलको IMEI नम्बर फाराम भरेर दर्ता गराउन लानुपर्ने यो व्यवस्था चाहिँ दशैँपछि अर्थात् २०७३ कात्तिक १ गतेदेखि मात्रै लागू हुनेछ।

दर्ता गर्नका लागि तपाईँसित भन्सार तिरेको कागजात पनि पक्कै खोजिनेछ। प्राधिकरणले क्लियरेन्स दिइसकेपछि मात्रै तपाईँले हाल्ने एनसेल वा नेपाल टेलिकम वा अन्य सिमहरुले यी मोबाइलमा काम गर्नेछन्।

व्यक्तिगत रुपमा नभई बेच्नका लागि कम्पनीले ल्याउने मोबाइलमा भने तपाईँले केही गर्नुपर्ने छैन। कम्पनीले नै IMEI नम्बर दर्ता गरिदिन्छ। सक्कली र भन्सार तिरेका मोबाइलहरुमात्र प्रयोगमा आउन् भनेर यस्तो नियम लागू गर्न लागिएको हो।



पुराना मोबाइल के हुन्छन् त ?
२०७२ चैत ३० गतेसम्म चलाइएका मोबाइलहरुको सेवा रोकिने छैन। ती मोबाइलहरु विदेशबाट ल्याइएका हुन् कि नेपालमै किनिएका हुन् कि जेसुकै होस्, सेवा रोकिने छैन।

त्यस्तै अब जस्तोसुकै मोबाइल पनि चलाउन पाइने छैन। प्राधिकरणले टाइप अप्रुभ गरेका मोबाइलहरु मात्रै व्यापारीले आयात गर्न पाउने छन्।

ग्राहकका रुपमा तपाईँले के के गर्नुपर्ने भन्ने बारे अन्तरिम निर्देशिकाको यो भागमा विस्तृत छ-



सुरुमा त विदेशबाट ल्याएका मोबाइल ह्यान्डसेटको भन्सार तिर्नुपर्‍यो। अनि प्राधिकरणमा IMEI नम्बर दर्ता गराउन जानु पर्‍यो।

अब मोबाइल हरायो वा चोरी भयो भने पनि सजिलै हुने भयो। तपाईँले फाराम भरेर त्यस्तो मोबाइल ह्यान्डसेटलाई ब्लक गर्न सक्नुहुनेछ। अथवा ट्रयाक पनि गर्न सक्नुहुनेछ। यो अनुसार
अब हराएको मोबाइल कसैले भेट्टायो भने पनि त्यसमा सिम राखेर चलाउन मिल्ने छैन।

विदेशबाट नेपाल आएका पाहुना वा पर्यटकहरुले आफूले ल्याएको मोबाइलमा यहाँको सिम हालेर चलाउन चाहेमा पनि १५ दिनभित्र IMEI कोडसहित फाराम बुझाउनु पर्नेछ।

यसबारे सूचना तपाईँलाई तपाईँको मोबाइल सेवा दिने कम्पनीले एसएमएस वा अन्य माध्यमबाट पनि पक्कै दिनेछन्। निर्देशिकामा त्यस्तै व्यवस्था छ। निर्देशिका पूरा पढ्न यहाँ क्लिक गर्नुस्। केही प्रश्न? तल कमेन्टमा लेख्नुस्। केही सुझाव ? तल लेख्नुस्।
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सिके राउतलाई आफ्नै निवासमा बोलाएर दुई साता अघि कुराकानी गरेका छन् ।

आजको तरुण साप्ताहिकमा खबर छ–तराईमा सिके राउतको गतिविधि बढिरहेको र प्रहरी प्रशासनले उनलाई केही गर्न नसकेको निष्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएकै साता भट्टराईले राउतलाई भेटेका हुन् ।

image

एमाओवादी प्रवक्ता दिनानाथ शर्माका ज्वाइँ शुभशंकर कँडेलको टेलिभिजन एबीसीमा अन्तर्वार्ता दिएकै दिन राउतले नयाँ शक्ति नेपालका संयोजक भट्टराईलाई सानेपास्थित उनकै निवासमा गएर भेटेका हुन् । राउतले भट्टराई निवासमा राती एक घण्टा बिताएको रिपोर्ट प्रधानमन्त्री केपी ओलीकहाँ पुगेको छ ।
काठमाडौँ, २९ माघ
- पोखराको बेगनासतालमा मंगलबार एक महिलाको शव पानीमा डुबेको अवस्थामा भेटियो। बिहान ११ बजेतिर स्थानीय वासिन्दाले तालमा शव तैरिएको देखेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव तालबाट बाहिर निकाल्यो तर पहिचान खुलेन। दुई दिनपछि बल्ल प्रहरी शव पहिचान गर्न सफल भएको छ। उनी रहिछिन् लेखनाथ नगरपालिका १२ बस्ने २६ वर्षकी खिममाया पुन। कास्की प्रहरी प्रमुख एसपी हरि पालले यसअघि शव हेर्दा कर्तब्य गरेर मारेको जस्तो देखिँदैन, बाटोबाट चिप्लिएको पनि हुन सक्छु भनेका थिए। कुनै चोटपटक नलागेकाले तालमा आफै डुबेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख पालले जानकारी दिए। स्रोत -dcnepal.
रो नाम वेदमाया गिरी हो । रामेछापको फुलासी गाविस देवीटारमा बस्छु । मेरा तीन छोरी छन् । उमेर भर्खर ३६ वर्ष भयो । मेरो विवाह देवीटारकै प्रल्हाद गिरीसँग आजभन्दा झण्डै १७ बर्ष अगाडि भएको थियो । त्यो विवाह मेरो इच्छाले नभई प्रल्हादका परिवारको जबर्जस्तीमा भएको थियो । सुन्दा पत्यार नलाग्न सक्छ, मेरो विवाह हुँदाको क्षण कुनै सिनेमाको कथा भन्दा फरक छैन ।

दिदीका छोराछोरी हेर्न बसेकी मलाई प्रल्हादका परिवारले आँखा लगाए र जबर्जस्ती विवाह गरिदिए । त्यो पनि प्रल्हादकी दोस्री श्रीमतीकोे रुपमा । त्योबला देवीटारमा कहलिएका प्रल्हादका बुबाले मलाई जबर्जस्ती दिदीको घरबाट उठाएर ल्याउँदा कसले विरोध गर्ने ? तर म त्यसको भोलिपल्टै त्यहाँबाट भागेर काठमाडौं गए । तर उनीहरु काठमाडौंसम्म पनि आइपुगे र मलाई फेरि गाउँमै नै पुर्‍याए । त्यसपछि त मैले आफ्नो भाग्यलाई दोष दिँदै उसै (प्रल्हाद)लाई श्रीमान स्वीकार गरेर बस्नुपर्‍यो । त्यतिबेला प्रल्हाद खिम्ती जलविद्युत आयोजनामा काम गर्थे, त्यही काममा उनले ८ वर्ष बिताए । त्यहाँबाट हुने कमाई दुई भाग लगाउनुपर्ने । एक भाग दुई छोराछोरी सहित माइतमै बसिरहेकी जेठी श्रीमतीलाई, अनि अर्को एक भाग मलाई र मेरा तीन जना छोराछोरीलाई । आफू खाने कि छोराछोरीलाई लाउने र खुवाउने म अक्क न वक्क हुन्थें । मेरो दुःख देखेर मेरा माइतीले त्यतिबेलै ८० हजारमा साढे चार रोपनी जग्गा किनिदिए । दुःख गरेर त्यही जग्गामा २ तल्ले घर बनाएँ । तर आज भन्यो, भोलि भन्यो घर कसरी चलाउने भन्ने पीरले नै सताइरह्यो । त्यसैले श्रीमानले विदेश जान्छु भन्नुभयो । मैले लगाइरहेको गहना निकालेर दिएँ । एजेन्टले एअरपोर्टमा काम हुने र महिनाको ४०–५० हजार आम्दानी हुने सपना देखायो । तर त्यो कमाई हुने ठाउँमा जान पैसा नै चाहियो । त्यसैले मैले फेरि माइती नै गुहारें । १ लाख ५५ हजार रुपैयाँ दलाललाई बुझाएर ४ वर्ष अगाडि उहाँ मलेसिया जानुभयो । तर उहाँले एअरपोर्टमा काम भएन । अन्तै काम गर्नुपर्‍यो । बेलाबेला फोन गरेर काम गाह्रो छ, कमाई हुँदैन भन्नुहुन्थ्यो । मलेसिया गएको दुई वर्षमा एकलाख रुपैंया जति पठाउनुभयो होला । विदेश जाँदा खोजेको ऋण पनि तिर्न सकिएन । त्यसपछि उहाँले काम गर्न सकिन, गार्‍हो भयो, ५० हजार जसरी पनि पठाइदिनु म नेपाल फर्किन्छु भन्नुभयो । मैले फेरि माइतीसंगै पैसा मागेर पठाइदिएँ । तर पैसा पठाएपछि त उहाँ आउनु त कहाँ हो कहाँ फोन सम्पर्क समेत टुट्यो । गाउँमा तेरो श्रीमानले त विदेशमै अर्को बिहे गर्‍यो भन्ने हल्ला चल्यो । बेलाबेला मैले फोन गर्दा केटीले उठाएकाले एक मनले त होला जस्तो पनि लाग्यो । तर अर्को मनले चाहिँ मेरो माया नगरेपनि छोराछोरीको त गर्नुपर्ने जस्तो लाग्यो । उहाँसँगै गएका देवर नारायणले पनि उतै बिहे गरेपछि देवरानीले पनि यहाँ अर्कैसँग बिहे गरिन । तर मैले त्यस्तो गर्न सकिन ।श्रीमानसँग सम्पर्क हुन छाडेपछि आम्दानीको बाटो टुट्यो । पुरानो ऋण तिर्ने उपाय भएन । तर छोरीहरुलाई हुर्काउने बढाउने जिम्मेवारी चाहिँ थपियो । यस्तैमा देवीटारमा बिजुलीको प्रशारण लाईन तथा सव–स्टेशन निर्माणका लागि जग्गा अधिग्रहण हुने भयो । जग्गाको राम्रो भाउ आउने भयो भन्ने हल्ला चल्यो । मेरो पनि साढे चार रोपनी जग्गा र घर पनि अधिग्रहणमा पर्ने भयो । एकचोटी त खुशी भएँ । केही नभएको बेला अलिकति पनि राहत हुने भयो भनेर । तर त्यो पनि भएन । जेठाजुले मेरी सौतालाई त्यो त तेरो हक हो भन्दै उचालेर मुद्दा हाल्न लगाएछन । मुद्दा लडिरहनुपरेको थियो । फैसला हुनु चार दिनअघि मलाई सौता र उनका छोराछोरीलाई मार्न खोजेको आरोप लगाएर जेठाजुले नै पक्राए । त्यसैले फैसलाका बेला म उपस्थित हुन सकिन । म जान नसकेकाले फैसला सौताकै पक्षमा भयो । म त्यस दिन अदालतमा उपस्थित हुन सकेको भए शायद फैसला मेरो पक्षमा हुन्थ्यो कि ? पुनरावेदन पनि गरें, तर अदालतले पहिलेकै निर्णयलाई सदर गर्‍यो । त्यतिबेला त मरौं की भन्ने पनि लाग्यो । तर छोरीहरुले त्यसो गर्न दिएनन् । जनकपुरमा मुद्दा हेरेका मेरा वकिलले मेरो दुःख देखेर सर्वोच्चमा मुद्दा दर्ता गराइदिएको छु भन्नुभएको छ । तर मलाई थाहा छैन अब के गर्ने ? काठमाडौंमा कसको शरण पर्ने ? म पैसा दिएर वकिल राख्न सक्दिन, बिना पैसा कसले मेरो मुद्दा हेरिदिन्छ र । धोका दिएकाका कारण श्रीमानलाई यो मनले त्यति धेरै त सम्झिँदैन । तर तल राजमार्गमा बसबाट सुटकेश झारेर कोही मान्छे आयो भने हाम्रो बाबा पो हो कि भनेर छोराछोरीले भन्दा चाहिँ पीर लागेर आउँछ । मलाई श्रीमानले धेरै दुःख दिए । मेरो माया भएको भए र आत्मा शुद्ध भएको भए किन त्यस्तो गर्थे होलान् र ? त्यसैले अब त एउटै मात्र आश छ, छोरीहरु जिम्मा लगाएर म ढुक्कले मर्न पाउँ । तर श्रीमतीको मन हो जस्तो भए पनि फर्केर आउँछु मात्र भनेदेखि म जसरी भएपनि झिकाउँथे । अरु केही नभए पनि अहिलेको मुद्दा मिल्थ्यो । अनि छोरीहरुले बाउको छाया त पाउँथे ।
हत्याकाण्ड मा पुलिस ले पैसा खाएर बलात्कार को केस लुकाएको आरोप ।यश बारेमा पोख्रेली के भन्छन हेर्नुस नायिका नेहापुन को हत्यारा आफ्नै धर्म दाइ भनाउदा सतिस को सार्बजनिक पनि गरिसक्यो प्रहरी ले सरासर मान्दा पुलिस आफ्नो काममा सफल भएको मान्ला तर आम मानिसमा भने एक किसिमको सन्का उब्जिएको छ । हेर्नुस फेस्बुकमा पोखिएको आक्रोशरु :- हत्यारालाइ पक्रनु भो धन्यवाद को भागिदार हुनु भो...। तर अझै पनि गल्ती भयो भन्ने मलाइ लागि राछ ...
 1) मादक पदार्थ सेबन गरेकाले यो घत्ना भयको भनी हत्यारा लाई कम सजायको लागि बाटो राखियको छ।
 2) हेल्मेट ले हानेपछि करणी गर्न खोज्दा नाक र मुख बाट रगत निस्केको देखेर भागेको भन्ने....निजले रातको 9 बजे कुन लाइटको पोल मुनि लगेर करणी गर्न खोजेको थियो?? ह ..??यहाँ नेर कि त अरु पनि थियो ...?
 3) रगत बगेको देखेर भागेको ब्यक्ती ...लास कालो कपडाले छोपेर घर छेउमा पुग्यो कसरी??त्यो कालो कपडा रातको 9 बजे आयो का बाट ?? सुनियोजित थियो ??
 4)अपराधी , घटनाको भोलि पल्ट समाती सकेको हो, पैसाको बार्गेनीङमा यत्रो दीन सम्म सार्बाजानीक नगरेको हो, यदी होईन भने , कालो कपडाले छोप्ने को हो, नाङ्गै बनाउने को हो , बलत्कार भयको छैन , भने पोखराका हस्पीटलले रीपोर्ट दीन कीन मानेनन कीन काठ्मान्डौ पठाईयो , के जाबो बलत्कार को रीपोर्ट काठ्मान्डौ पठाउनु पर्ने जरुरी छ। घटनालाई नजीक बाट नीयाल्दा अपराधी ४,५बर्स रात दीन गनेर २ अढाई बर्समा छुट्छ , यो लेखेर राख्नु होला?
 5) हैन हो जाँठा नेपाल मा पैसा हुदा जे पनि गर्न पाईन्छ? कि के हौ पारा ? कुन चहि खाते निर्दयि प्रहरी र डाक्टर होस् अहिले आएर नेहा को घटना बलत्कार नभएर हत्या मात्र हो भन्ने ? कि साला पैसा हुदा जे पनि गर्न पाऊने? बास्तबिक घटना के कसरि भयो भन्ने कुरा सबैलाई थाह भैसकेको छ भने ओई दुई जिब्रे प्रहरी र डा. आलु फेरि किन केस लाई खकुल्लो बनायर हत्यारा लाई साहारा दिन खोज्दै छस् ? कि साँचै नै पैसा मा बिकीस? केस solve गर्न सक्दैनस भने राजिनामा दे तर निस्पक्ष निर्णय गर अलिकति भए पनि मृतक को आत्मा र उस्को परिवार को ख्याल गर ! सम्पूर्ण जनता लाई रहस्य के हो भनेर अहिले छर्लंग थाह भैसक्यो अब रहस्य लुकाएर हत्यारा लाई संरक्षण दिन बन्द गर ! यदि यो केस मा भएको बलत्कार को अभियोग हटाएर बाकी हत्यारा लुकाई पक्रेको हत्यारा लाई मात्र ज्यान मुद्दा संबन्धि मात्र सजाय दिए ऊक्त नेपाल प्रहरी र ऊक्त डाक्टर ले यो घटना को पुरा जिम्मा लिनु पर्नेछ! नत्र जुन हत्यारा भनाऊदो लाई जनता समक्ष समर्पण गर बाक़ी जनता ले आफै छानबीन गरेर सत्य तथ्य बाहीर निकाल्छ!! 6) यी आदि इत्यदि कुरा छानबिन हुनै पर्छ ।हेल्मेट ले हानेर भागेको भए त्यो अर्धङ शरीर कसरी भयो र कालो कपडा ले छोपिएको नेहा को लास घर छेउमा कसरी पुग्यो यो कुरा सारा पोखरेली लगाएत सम्पुर्ण नेपाली लाई थाहा हुनै पर्छ। 7)नेहा पुन को घटना अहिले आएर सिर्फ सेक्स प्रस्ताब अस्विकार, भनाभन पछि हेलमेट ले हानी हत्या गरि भागेको भन्ने कुरा छ जुन कुरा माथि धेरै प्रश्न उठ्छ ! -बलत्कार को प्रयास मात्र भए लाश अर्ध नग्न कसरी ? -हेलमेट ले हानेर भागेको भए ऊस्को लाश लाई कालो कपडा ले कसरी छोपियो? उस्को बक्ष स्थल तिर चोट कसरी ? -पहिले gang rape भनेर प्रमाणीत गरेर अहिले किन एक जना को प्रयास पछि अपराधी ले छाडेर भाग्यो भन्दैछ? यो घटना एक ले मात्र नभएर धेरै को हात छ,, सरासर बलत्कार पछि को हत्या हो ! घटना लाई पैसा ले बन्द गर्न गराऊन खोज्दैछ नेपाल प्रहरी र अपराधी समूह ! केस लाई खकुल्लो बनाएर बलात्कार को अभियोग हटाएर अपराधी लाई संरक्षण गर्न खोज्दैछ ! याद रहोस यसरि यो केश लाई संरक्षण गरियो भने भोली अबस्य अर्कों नेहा ले भोग्नु पर्नेछ ! त्यसैले यो घटना अझै छान होस यसको लागी तपाई हाम्रो दबाब को खाचो छ ! जसले गर्दा नेहा को आत्मा ले शान्ति पाऊनु को साथै भोली को दिन मा हुन सक्ने अपराध बाट बचिनेछ 8) हेल्मेटले हानुन्न जेल निहा पुनले नि पक्का आफनु बचौ मा केही त गरिन होला -एक या दुई हेल्मेट हान्दै मा पक्का उ मरिन होला ..याहा मलाई लाग्छ धेरैको हात छ. मर्ने मरेर गयो भनेर चुप्प लाग्नु हुन सत्य तत्य पता लाई जियान मारा अपराधी लाई सजाय दिलौन पर्छ. 9) सामन्य रुपमा हेलमेट प्रहारबाट मानिसकाे मृत्यु हुँदैन।टाउकाेमा चाेट लागि क्षणिक बेहाेस हुन सक्छ र एक्लाे ब्यक्तिकाे प्रहारबाट यति सजिलै मृत्यु हुनै सक्दैन।घटनालाई हल्का रुपमा लिइएको जस्ताे लाग्याे।र पाेष्टमार्टम रिपोर्टकाे लागि काठमाडौं पठाउनुले घटनालाई झनै शंकास्पद बनाएकाे छ।सराेकारवाला निकाय लगायत अाफन्त बेलैमा चनाखाे हुनैपर्छ।याे कानुन अर्धचेत अवस्थामा रहेकाे मुलुक हाे र सरकार तस्कर र अख्तियारले चलाएकाे देश हाे। 10) यो त जनदबाले गर्दा हत्यारा पत्ता लाग्यो भने अनी छुकारा पाउन खोज्या जस्तो भो।घटनाक्रम हेर्दा अझै शंका गर्नु पर्ने ठाउतछनी। अनी अर्को उस्तै घटनाको साईसुई केईछैन हामीले दबाब दिय मात्रै आले टाले गरेर अझ आबेगमा रिसरलेरे केरे केरे भनेर।समायपनी जोगाउ भने जस्तो भो । अन्तत यो घटना लाई एतिकै सेलाएर जान दिनु हुदैन समय गएको छैन जन दबाब सिर्जना गरौ बाकी अपराधी छन भनेपनी आफुत जेल परि सक्यो बदनाम भैसक्यो भने त्यस्ता अपराधी साथी लाई सतिस ले पनि जोगाउनु हुदैन ।
काठमाडौं -कसै कसैलाई त नियति यतिसम्म ठग्छ कि, जिन्दगी ठक्करै–ठक्करको संग्रह बनिदिन्छ । यदि त्यो क्रुर हत्याकाण्ड नहुँदो हो त यतिबेला हामी उनलाई मुलुककी महारानीका रुपमा पाउथ्यौं ।

नियतिले उनलाई रानी ऐश्वर्याको बुहारी त बनाएन, बरु त्यही नामका एक पुरुषको अर्धाङ्गिनी बनायो, तैपनि नियतिको जालमा परेर कष्टैकष्टले भरिएको कथामा रुमल्लिएकी छन् । प्रसंग हो–पशुपति शमशेरपुत्री देवयानी राणाको ।

कंग्रेस आईका नेता तथा केन्द्रीय सरकारका पूर्वमन्त्री अर्जुन सिंहको छोरातर्फकी नातिनी बुहारी बनेर दिल्लीको कालन्दीमा अलग्गै रहँदैं आएकी छन्, देवयानी । अर्जुनकी छोरी बिनाकुमारी सिंहको विवाह राजा भुवनेश्वरप्रसाद सिंह (सिंग्राली)सँग भएको थियो । उनैका छोरा कुँवर ऐश्वर्य सिंहकी पत्नी हुन्, उनी ।

सन् २००७ को २३ फेब्रुअरीमा ऐश्वर्य ३२ को र देवयानी ३६ वर्षकी छँदा जोडिएको दाम्पत्य अहिले संकटमा परेको छ । अर्थात कानुनी रुपमा सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भइसकेको छ । यस्तो बेला पशुपति समशेरलाई एकातिर पार्टी अध्यक्ष त्याग्नुको विस्मात्, अर्काति बल्ल–बल्ल जोडिएको कान्छी छोरीको घरबार भत्किनै लागेको चिन्ताले सँगै गाँजेको छ ।

चार वर्ष कान्छो केटोसँग दाम्पत्य सम्बन्ध कायम गरेकी देवयानी पति परस्त्रीप्रेमी हुनु नै सम्बन्ध विग्रनुको कारण भएको विजयवासस्रोतले जनाएको छ । सहज रुपमा सन्तानोत्पादन नहुँदा देवयानी मुम्बईमा टेष्टट्युब प्रविधीबाट एउटा छोरा जन्माएकी छन् । अहिले पति पत्नीबीच जटिल बनेको मुद्धा हो, त्यही छोराको । कोसँग राख्ने भन्ने कुराको छिनोफानो भइसकेको छैन ।

ऐश्वर्यको भनाइ छ, ‘म टाट पल्टिसके । छोरा मैले राख्नुपर्ने हो भने खर्चबर्च पनि देउ ।’ कान्छी देवयानी यस्तो झमेलामा परिरहँदा पशुपति समशेरकी जेठी छोरी उर्वशीको जिन्दगी भने ‘हाई–हाई’ मै चल्दैंछ । उनका लागि दिल्ली सिंगापुर, अमेरिका भन्नु पानी पधेरोजस्तो—तिनै देशमा घर छ ।

त्यस्तै ०५८ जेठ १९ कै दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रतर्फतका तीन छोरी आ–आफ्नो घरजममा लागेपछि निवास जीवनकुन्ज अलपत्र छ । महाराजगन्जमा ३२ रोपनी क्षेत्रफल रहेको जीवनकुन्ज ५० वर्षका लागि भाडामा लागेको छ । भाडामा लिने ब्यक्तिका रुपमा अरुलाई नै अगाडि सारिएको छ, तर त्यहाँ पुकार राणाहरुले विभिन्न कारोबार सञ्चालन गर्ने भएका छन् ।

अस्पताल, सपिङ मलमध्ये के सञ्चालन गर्ने टुंगो लागिसकेको छैन । तर, महंगो दरमा जग्गा भाडामा लिएका कारण महिनामा कम्तिमा तीन करोड नाफा हुने गरी कारोबार सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्रोतले जनाएको छ । धीरेन्द्रकी जेठी छोरी पूजाको स्वामित्व रहेको र पति डा. राजीव शाहीले हेर्ने धुम्बाराहिको क्लब कुण्डलिनीलाई अस्पतालको रुपमा विकास गर्ने पूरानो योजना अलपत्र छ ।


दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारका १० सदस्यमध्ये राजा महेन्द्रका दुई छोरी शान्ति र शारदा पनि थिए । घटनामा औला छिनेर बाँचेकी एकमात्र सन्तान हुन्, शोभा, ज्वाइँ कुमार मोहनबहादुर शाही । उनीहरुका एक्लो छोरा हिमवानको विवाह नेपाली सेनाका उडड्यनतर्फका हालै अवकासप्राप्त जर्नेल (पाइलट) सतिशविक्रम शाहीकी छोरी स्तुतिसँग हुँदैंछ—फागुन १८ र १९ गते ।

उता त्यही घटनामा परेकी राजा वीरेन्द्रकी एक्ली छोरी श्रुतिका दुई छोरी गिर्वाणी र सुराङ्गनालाई पढाइका लागि दक्षिण भारतमा भर्ना गर्न लगिएको छ । जेठी गिर्वाणी १७ वर्षकी भइन । दरबार हत्याकाण्डमा जेठी तीन वर्षकी र कान्छी केही महिनाकी काखे बच्ची थिइन । अर्थात सन् २००१ को जुन १ तारिखमा दरबार नरसंहार भयो, गिर्वाणी सन् १९९८ मा जन्मिइन । श्रुति मारिएपछि पति गोरख शमशेर राणाले अर्को विवाह गरे, दिप्ती चन्दसँग । दिप्तीबाट जन्मिएकी छोरीलाई १७ माघमा गुन्युचोलो दिइयो, दरबारमार्गस्थित होटल डेला अन्नपूर्णमा भब्यभोजसहित । तिथीअनुसार २७ गतेको साइत थियो, गुन्युचोलोको । तर, श्रुतितर्फका छोरीहरु भारत जानुपर्ने कारण १० दिन पहिल्यै कार्यक्रम भयो ।

–जनआस्था साप्ताहिकबाट
प्रधानमन्त्री भएकै बेला दुर्घटनाग्रस्त
काठमाण्डाै २८ माघ ।  काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९ एन-एबीबी ट्वीनअटर विमान आइतबार फागुन ४, २०७० मा अपराहृनबाट सम्पर्कविहीन भयो । विमान अर्घाखाँचीको खिदिममा दुर्घटनाग्रस्त भेटियो ।

 स्मरण रहोस उक्त समयमा नेपालका प्रधानमन्त्री सुशील कोइराला थिए ।
यही ९ एन-एबीबी विमान ४० वर्षपहिले नेपाली कांग्रेसले सशस्त्र संघर्षको क्रममा विराटनगरबाट उड्दा अपहरणमा परेको थियो । संयोग नै मान्नुपर्छ, २०३० साल जेठ ८ गते अपरहणमा परेको विमान अपहरणको योजनाकार सुशील कोइराला नै देशका प्रधानमन्त्री थिए ।

यो विमान ४३ वर्षदेखि नेपाली आकासमा उड्दै आएको थियो । क्यानडेली कम्पनीले २०२८ सालमा यो विमान काठमाडौंमा डेलिभरी गरेको थियो ।

अपहरणमा परेका बेला को-पाइलट रहेका श्रीदेव बैद्यको ‘नेपाल साप्ताहिक’मा छापिएको संस्मरणमा भनिएको छ-विराटनगरबाट काठमाडौंका लागि विमान उडेको करिव ५ मिनेटपछि जहाँ ६ हजार फिटको उचाइमा पगेको थियो ।

काठमाडौंतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर गुड नाइट भनेपछि फि्रक्वेन्सी अफ गरियो अनि काठमाडौंका लागि सेट गरियो । ठिक त्यसैबेला सर्‍याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्कोले कञ्चटमा रिभल्र्वर तेस्र्याउँदै भन्यो, ‘वुझ्नु भो हाइज्याक भनेको यही हो ।’

विमान अपहरण गरेर उनीहरुले भारतको फरवीरगञ्ज पुर्‍याई त्यहाँ रहेको ३० लाख रुपैयाँ भारतीय रुपैयाँ लुटेका थिए । सो रकम राष्ट्रबैंबकले बिराटनगरबाट काठमाण्डौ ल्याउँदै थियो । विमान अपरहणमा संलग्न तीन जना पैसा लिएर गएपछि विमान बिराटनगर आएको थियो । नेपाल सञ्चारबाट
भारतमा भेटिएका गुगल ब्वाय कौटिल्यले विश्वलाई अचम्मित पारिरहेको बेला नेपालमा पनि कौटिल्य भन्दा साना बालक भेटिएका छन् अद्भूत क्षमताका । काठमाडौँको चावहेलमा बसोवास गर्दै आएका ४ वर्षे आदित्य दाहालको दिमागी क्षमता साँच्चै नै अद्भूत छ । आदित्यले अहिले सिंगो दुनियाँलाई नै छक्क पारिदिएका छन् ।उनको अद्भूत प्रतिभाका कारण दुनियाँका सामू दिन दिनै उनी स्टार झैं चम्किदै गएका छन् । उनीसंग स्मरण शक्ति यति छ, जसको अगाडि दुनियाँको जो कोहि पनि हैरान हुनु स्वभाविक छ ।

\
उनमा यस्तो स्मरण क्षमता छ कि उनले एकचोटी भेटेका जो सुकै मान्छेको नाम र उनीहरुका पेशा सम्झिन सक्छन् ।त्यसो त आफै उभिन र हिडडुल् गर्न समेत नसक्ने आदित्य दाहाल भुत, बर्तमान र भविष्य पनि बताउन सक्छन् । उनि बोल्न सक्दैनन् तर लेख्न भने सक्छन् । उनलाई उनका बाबुरआमाले लेख्न सिकाएका हुन् । अचम्मको कुरा त के छ भने यी बालक अझै विद्यालय गएका छैनन् ।

त्यसैले बिद्यालय गएपछि झन् उनको प्रतिभा कसरी विकास हुने हो अहिले सबैको प्रतीक्षा यहि छ । अहिले चाहिँ उनका आमा बाबु गिनिज बुकमा नाम लेखाउने अभियानमा जुटेका छन् । यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो, जसलाई आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरूको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने, कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ । भूत, भविष्य वा वर्तमान, सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ ।  सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरू सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए । इतिहासदेखि भूगोलसम्म, गणितदेखि विज्ञानसम्म, धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले चामत्कारिक ढंगले सही जवाफ दिँदै गए ।वेद, उपनिषद्का श्लोकहरू पनि लेख्न भ्याए ।

नेपाली र अंग्रेजी मात्रै होइन, चाइनिज, कोरियन, रसियनलगायत लिपिमा पनि लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँका कुनै पनि चिज उनको कलिलो मस्तिष्कभन्दा बाहिर छैनन् । आफूलाई भेट्न आउनेहरू को हुन्, उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले ‘मधुमाता’ लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पोडेल भेट्न जाँदा आदित्यले लेखे, ‘बागमतीमा सफाइ होइन, फोहोर फाल्न बन्द गरौँ ।’पूर्वमुख्यसचिव माधव घिमिरे पुग्नासाथ आदित्यले कागज मागेर लेखे, ‘माधव सर नमस्कार †’

तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे, ‘अब मैले के गर्दा राम्रो हुन्छ रु’ आदित्यको जवाफ यस्तो थियो, ‘ध्यान गर्नुस्, बाटो आफैँ भेट्नुहुनेछ ।’ स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल लैजाँदा उनले अंग्रेजीमा लेखिदिए, वीर हस्पिटल इज डर्टी प्लिज मेन्टेन इट सिरियसली । सहरी विकासका सचिव डा। अर्जुन कार्की आउनासाथ उनले लेखे, ‘अर्जुन सर, सहर सफा राखौँ । कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् । नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन रु भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्, ‘जनमतसंग्रह गरौँ ।’

नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘नेताहरू बोल्छन् मात्रै काम गर्दैनन् ।’ तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे, ‘नट नाउ, पछि कुरा गरौँला ल †’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘नेताहरूको झगडा मिलेपछि २०७२ भित्र ।’ सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए ।

 उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए, ‘भो, आज लेख्दिनँ ।’आफ्नोबारेमा पनि आदित्यले लेख्ने गरेका छन् । एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले आफूलाई चिन्ने उद्घोष गरेका थिए । अद्भूत क्षमता भएका बालक आदित्य दाहालको अहिले अमेरिकामा उपचार भैरहेको छ
काठमाडौँ : सरकारले काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ ।


ती तीन स्थानमा छ/छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए। इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष प्रस्ताव गरिएको उनले जानकारी दिए।


चीन सरकारको सहयोगमा सोही स्थानमा एक /एक हजार किलोलिटर क्षमताको डिजल भण्डारणस्थल पनि निर्माण गरिने भएको छ । भण्डारणस्थल निर्माणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा अर्थ र परराष्ट्र मन्त्रालयले सो प्रस्तावलाई अगाडि बढाइसकेको छ ।

हाल मुलकुमा ७१ हजार ५६९ किलोलिटर पेट्रोल, डिजेल र हवाई इन्धन मात्र भण्डारण हुँदै आएको छ । मट्टीतेल र एलपिजी ग्यास भण्डारणको व्यवस्था भएको छैन । हाल कायम रहेको भण्डारण क्षमतामध्ये एक सातालाई पुग्ने पेट्रोलको भण्डारण क्षमता रहेको छ भने डिजेलको १५ दिन र हवाई इन्धनको भण्डारण क्षमता सात दिनलाई मात्र पुग्ने रहेको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण मुलुकमा भण्डारण क्षमता नहुँदा उपभोक्ता नराम्ररी प्रभावित भएका छन् । उपभोक्ताले समस्या भोगेपछि भण्डारण क्षमता बढाउने विषयमा अर्थमन्त्री विष्णु पौडेल र वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनबीच पटक–पटक छलफल भएको थियो ।

भण्डारण क्षमता बढाउने विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रालयले बजेटको समेत जोहो गर्ने सहमति भएको थियो । हाल नेपाल आयल निगमको थानकोट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, पोखरा, नेपागन्ज, विराटनगरलगायतका स्थानमा भण्डारणस्थल रहेको छ ।

तराई–मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीपछि एकाध दिनलाई मात्र पुग्ने इन्धनको भण्डारण रहेको थियो । निगम नाफामा रहेको अवस्थामा समेत क्षमताअनुसार इन्धनको भण्डारण नगरिएको भन्दै चर्को आलोचना भएको थियो । पछिल्लो दिनमा स्वचालित मूल्य प्रणाली कायम गरेपछि निगमको नाफा बढेको अवस्थामा पनि भण्डारण गर्नेतर्फ ध्यान नदिएको र अत्यावश्यकीय वस्तुमा लापरवाही गरिएको भन्दै व्यवस्थापिका–संसद् मातहतका विभिन्न समितिले समेत आपत्ति जनाएका थिए ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेले हालको अवस्थालाई हेर्दा भण्डारण क्षमता बढाउनै पर्ने आवश्यकता देखिएकाले भण्डारणस्थल बनाउन लागिएको बताए।“हालको भण्डारण क्षमता बढाएर कम्तीमा ९० दिनलाई पुग्ने भण्डारणस्थल निर्माण गर्न लागिएको हो”उनले भने। चीनबाट इन्धन आयात गर्ने सम्बन्धमा त्यहाँको सरकारी कम्पनी पेट्रो चाइना र निगमबीच प्रारम्भिक सम्झौता भइसकेको छ ।

यस्तै व्यापारिकरुपमा इन्धन आयात गर्ने सम्बन्धमा समेत प्रक्रिया अगाडि बढिरहेको छ । निगमको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा इन्धन आयात गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । रासस
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार सम्हालेपछि ट्विटरमा उनका फलोवरर्सको संख्यामा चार गुणाले वृद्धि भएको थियो, तर उनी अझै पनि बलिउडका स्टार अभिनेता अमिताभ बच्चन र शाहरूख खानलाई उछिन्न सकेका छैनन् । अर्थात मोदीलाई अमिताभ र शाहरुखले टक्कर दिइरहेका छन् ।

सामाजिक सञ्जाल फोरमले २०१५ मा सबैभन्दा धेरै फलोर्स भएका व्यक्तिहरुको जारी गरिएको सूची अनुसार १.८१ करोड फलोवर्सका साथ अमिताभ पहिलो नम्बरमा छन् । मोदीको जम्मा फलोवर्स १.६४ करोड छन् । र उनी तेस्रो नम्बरमा छन् ।

पछिल्लो वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेपछि फलोवर्सको संख्या ४० लाख थियो । ‘ईयर अन ट्विटर २०१५’ को रिपोर्ट अनुसार मोदी सुपर स्टार शाहरूख खानभन्दा पनि पछाडी छन् । शाहरुखको ट्विटरमा १.६५ करोड़ फलोवर्स छन् । अमिताभ, शाहरूख र मोदीपछि ट्विटरमा आमिर १.५५ करोड फलोवर्सका साथ चौथो नम्बरमा छन् । र सलमान खान आमिरभन्दा १० लाख कम फलोवर्सका साथ पाँचौं स्थानमा छन् ।
भारतसहित दक्षिण एसियामा पनि कम्पन
एजेन्सी : ताजिकिस्तानमा सोमबार दिउँसो ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।


अमेरिकन भूगर्भ विभागका अनुसार सोमबार दिउँसो गएको यो भूकम्पको धक्का भारतको राजनधानी नयाँ दिल्ली र पाकिस्तानको राजनधानी इस्लामावाद र आसपासका क्षेत्रमा पनि महसुस भएको छ ।

यो भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तानको दक्षिणपूर्वी सहर काराकुल भन्दा १११ किलोमिटर दक्षिण पूर्वमा रहेको छ ।

पृथ्वीको सतहबाट २८ किलोमिटर तल गएको यो भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।
काठमाडौं, २१ मंसिर । मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्व राजपरिवार थाइल्याड भ्रमणमा जाने भएको छ ।
पूर्व युवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्याण्ड जान लागेकी हुन् । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
मंसिर अन्तिम साता हिमानीले छोरीद्वय पूर्णिका, कीर्तिका र छोरा ह्रदयेन्द्रलाई लिएर थाइल्याड जान लागेकी हुन् ।
उनी गएको केहीदिनपछि पूर्व महारानी कोमलसमेत जाने बताइएको छ ।
पूर्वराज ज्ञानेन्द्र शाहपनि पुसको अन्तिमसाता वा माघमा थाइल्याण्ड जाने संभावना छ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Madhesi parties have decided to give Rs five million to the families of each protester who gets killed during their street movement against the six-province federalism model.

The Madhesi Front, which is an alliance of the Federal Socialist Forum Nepal, the Tarai Madhes Democratic Party, the Sadbhavana Party and the Tarai Madhes Sadbhavana Party, expressed this commitment through a press statement on Wednesday.

The Madhesi parties say their future provincial government will provide compensation to the families of the martyrs of their ongoing agitation over boundaries of six federal provinces.
Sadbhavana Party leader Rajendra Mahato told Nepali Times: “By promising Rs 5 millions, we are encouraging people to fight against an authoritarian government.”
A person has already died during a protest called by the Madhesi Front in Saptari on Tuesday. The front’s decision has already drawn flak on social medial. It has been criticised as ‘provocative’ and people fear that it might lead to more deaths in the Tarai.
As many as 22 people had died during a Madhes movement in January 2007, which catapulted Madhesi parties and leaders like Upendra Yadav and Rajendra Mahato to power. The 2007 Madhes uprising was against the attempt by the then Prime Minister Girija Prasad Koirala to delete federalism from the interim constitution.
This time the Madhesi parties are agitated over boundaries of federal provinces. They have rejected the Madhes province comprising districts between Parsa and Saptari.
An indefinite strike called by the Madhesi Front has already crippled life across the Tarai. Even on Wednesday, violent protests erupted in several parts of the Tarai.
१८ मंसिर – दक्षिण छिमेकी भारतले केपी ओली नेतृत्वको वर्तमान सरकार ढालेर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव अघि सारेकोछ । अघोषित नाकाबन्दीबीच भारतीय अधिकारीहरुले ओलीको विकल्पमा प्रचण्डको नाम अघि सारेका हुन् । राजनीतिक वृत्तमा प्रचण्डलाई दिल्लीबाट प्रधानमन्त्री प्रस्ताव आएको विषयबारे चर्चा सुरु भएको छ । एमाओवादीका एक पदाधिकारीले प्रचण्डलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीको प्रस्ताव आएको स्वीकार गरे । उनले दिल्लीको प्रस्तावलाई बामपन्थीहरुको बर्चश्व रहेको वर्तमान सत्ता गठबन्धन भत्काउने नियोजित चालको संज्ञा दिए ।
‘हाम्रो अध्यक्षलाई प्रधानमन्त्री प्रस्ताव आएको छ’, उनले भने, ‘यो एमाले र एमाओवादीसहित बामपन्थीहरुको बर्चश्व रहेको गठबन्धन भत्काउने र नेपाललाई थप अस्थिरतामा लैजाने नियोजित चाल हो ।’

ती नेताले आफ्नो पार्टी र स्वयं अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका लागि लालायित नरहेको उल्लेख गरे । मुलुक जटिल र संवेदनशील अवस्थामा रहेकाबेला आफूहरु सत्ताको फोहोरी खेलमा सामेल नहुने उनको भनाइ छ । ‘भारतीय नाकाबन्दीले मुलुक अस्तव्यस्त अवस्थामा छ, संविधान कार्यान्यवनको चुनौती त्यस्तै छ’, उनले भने, ‘यस्तो बेला हामी आफ्नै समर्थनमा बनाएको सरकार गिराउने र आफैं नेतृत्व लिने सोचमा छैनौं ।’

किन ओली सरकार ढाल्न चाहन्छ भारत ?
भारतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको थिएन । संविधानसभाले संविधान जारी गरेपछि गत २४ असोजमा संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा भारत खुलेरै ओली हराउन लागेको थियो ।
दलहरुबीच भएको १६ बुँदे सहमतिमा संविधानपछि बन्ने सरकारको नेतृत्व ओलीले गर्ने ‘भद्र सहमति’ भएको थियो । तर सहमतिविपरीत काँग्रेसले पुनः सुशील कोइरालालाई नै प्रधानमन्त्री उम्मेदवार बनायो ।
भारतले प्रधानमन्त्रीमा जसरी पनि जिताइदिने आश्वासन पाएपछि मुखैमा आएको राष्ट्रपति पद दाउमा राखेर कोइराला उम्मेदवार भए । भारतले एमाओवादीको बाबुराम भट्टराई पक्षका ३०, मधेस केन्द्रित दल, राप्रपा नेपाल र राप्रपासहितको समर्थन जुटाइदिने आश्वासन दिएपछि कोइराला प्रधानमन्त्रीका लागि तम्सिए ।

तर भारतको गणितले फेल खायो । एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, नेमकिपा, नेकपा माले, नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चासहितको समर्थनमा ओली प्रधानमन्त्री निर्वाचित भए ।
त्यतिबेला भारतले सुशील जिताउन पैसाको चलखेल समेत गरेका हल्लाहरु चलेका थिए । आफ्नो चाहनाविपरीत प्रधानमन्त्रीमा निर्वाचित भएपछि देखाउनका लागि भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी केपी ओलीलाई तत्काल टेलिफोन गरी बधाई दिए । तर ओली सरकारमा आएपछि नाकाबन्दी थप कसिलो पार्दै लग्यो भारतले ।
भारतले नेपालमा नाकाबन्दी नगरेको र आपूर्ति असहजताको कारक मधेसी दलको आन्दोलन भएको दाबी गर्दै आएको छ ।
चीनको समर्थनमा ओली सरकार बनेको र नेपालमा भारतको विरुद्धमा र चीनको पक्षमा एकाएक माहोल बन्दै गएको दाबी भारतको छ । यो सरकार जति रहन्छ त्यति नै नेपालमा चीनको प्रभाव बढ्ने चिन्ता भारतलाई छ ।

प्रचण्ड नै किन परे रोजाइमा ?
ओली प्रधानमन्त्री भए पनि भारतको बुझाइमा सत्ताको साँचो प्रचण्डको हातमा छ । हुन पनि संसदको तेश्रो शक्ति प्रचण्डको पार्टी एमाओवादीले हात झिक्ने बित्तिकै ओलीको सिंहाशन धर्मराउँछ । भारत त्यही उपायबाट आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छ । जबसम्म ओलीले प्रचण्डको बलियो समर्थन पाइराख्छन् तबसम्म गणितका कारण सरकारबाट बाहिरिनु पर्दैन । तर प्रचण्ड ब्याक भएको अवस्थामा सत्ता ढल्छ । अर्को सरकार प्रचण्डको समर्थन बिना बन्न कठिन छ । त्यतिबेला प्रमुख विपक्षी काँग्रेस पनि खुसी हुनेछ । किनकी ‘बामपन्थीहरु मिलेका कारण लोकतन्त्र खतरामा परेको’ र आफू राज्यका महत्वपूर्ण जिम्मेवारीबाट बाहिर बस्नुपरेको पीडा काँग्रेसका लागि सह्य भएको छैन । जतिबेला प्रचण्डले ओलीको साथ छाड्ने छन् त्यतिबेला काँग्रेस बामपन्थी गठबन्धन भत्किएको खुसीयालीमा प्रचण्डलाई उपहारका रुपमा प्रधानमन्त्री पद दिन तयार हुनेछ ।

.


OLDER POST »»
ताजा अपडेट
SPONSOR
लोकप्रिय समाचार
  • साली एक्लै सुतेको ठाउमा गएर मैले राति यौन सम्भोग गरेको यौन कथा........
  • आफ्नी भाउजुको त्यो सुकोमल योनिमा मज्जाले सम्भोग गरेको कथा
  • -आफ्नी भाउजुको त्यो सुकोमल योनिमा मज्जाले सम्भोग गरेको कथा (भिडियो हेर्नुहोस)
  • भेनाको कालो लिङ्गमा कण्डम लाएर सेक्स गर्दा मेरो योनीबाट रगतनै निस्कियो ( भिडियो सहित )
  • काठमाडौंमा बसेर कलेज पढ्दा कक्षा कोठामै मज्जाले सेक्स गरियो(भिडियो हेर्नुहोस)
  • भेनाको कालो लिङ्गमा कण्डम लाएर सेक्स गर्दा मेरो योनीबाट रगतनै निस्कियो ( भिडियो सहित )
  • नेपालीलाई भारत छाड्न धम्की एक सचेत नेपालिले सक्दो share गरिदिनुहोस !
  • भाउजु सँगको त्यो रमाइलो रात
  • पार्वति दिदि सँगको मजा
  • चीनले नेपाली भूमि मिचेको पाइयो !

Copyright © NEWSxpress24Nepal | Powered by | NEWSxpress24Nepal

Design by | NEWSxpress24Nepal