राजा त्रिभुवनको पालामा १० रुपैयाँको नोट कस्तो थियो ?

७० वर्षअघि नेपाली नोट कस्तो थियो होला ? त्यसबेला राजा त्रिभुवनले राज गर्दथे।  विस २००२ सालमा चलन चल्तीमा आएको १० रुपैयाँको नोट अहिलेको भन्दा ठूलो थियो।  नोटको पछाडिपट्टी जननी जन्म भुमिश्च स्वर्गादपी गरियसी लेखिएको थियो ।



त्यस नोटमा खजान्वी जनकराजले हस्ताक्षर गरेका थिए । त्रिभुवनको पालाको नोट यस्तो थियो ।

प्रतिक्रिया दिनुहोस