नेपालको संविधान लागू पूरा संविधान पढ्नुस्
आश्विन ३, २०७२- राष्ट्रपति डा. रामवरण यादवले संविधानसभामा घोषणा गरेसँगै नेपालको संविधान २०७२ आजैदेखि लागू भएको छ । ३७ भाग, ३०८ धारा र ९ अनुसुची भएको यो संविधानलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले असोज ३ गते प्रमाणित गरेका थिए । नेपालको संविधान २०७२ पूरा पढ्नुहोस् ।

