यसवर्ष पृथ्वी १५ दिन पूरै अध्यारोमा डुब्ने नासा वैज्ञानिकहरुको चेतावनी
अंग्रेजी वेवसाइट (NewsWatch 33)ले नासालाई जानकारी दिँदै एक रिपोर्टमा भनेको छ कि ‘पृथ्वीमा १५ नोभेम्बरदेखि २९ नोभेम्बर सम्म दिनरात पुरै अध्यारो हुनेछ ।’
अर्थ ब्लैक(अध्यारो पृथ्वी) आइतबार, नोभेम्बर १५ गते विहान ३ बजेदेखि शुरू हुनेछ । र सोमवार, नोभेम्बर ३० गते साँझ ४ बजेर १५ मिनेटसम्म यस्तो अवस्था रहनेछ । वैज्ञानिकहरुले बृहस्पति र शुक्र ग्रहबीच खगोलीय घटना भएपनि पृथ्वीमा कुनै प्रलय नहुने बताएका छन् । अनुसन्धानपछि मात्रै थप कुरा पत्ता लाग्ने समेत उनीहरुले बताएका छन् ।
यद्यपी यो सम्भावित घटनामा नासाले गहिरो अनुसन्धान सुरु गरेको छ । तर, कुनै पुष्ठी भने गरेको छैन् ।source:meroarticle

