संविधान घोषणाको प्रत्यक्ष प्रशारण हेर्नुहोस्

आश्विन ३, २०७२- आज साँझ ५ बजे नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा भव्य समारोहबीच राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान’ घोषणा गर्दैछन् । उक्त घोषणासँगै जननिर्वाचित प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनमा आउनेछ । र, ‘नेपालको अन्तरिम संविधान २०६३’ खारेज हुनेछ । उक्त समारोहको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको छ । हेर्नुहोस्,   प्रत्यक्ष प्रशारण ।

प्रतिक्रिया दिनुहोस