सरकारले दियो २ दिन सार्वजनिक विदा

२५ असोज, काठमाडौं ।
सरकारले देशले आज र भोलि २ दिन सार्वजनिक विदा दिएको छ । भोटो जात्रा देखाउने असरमा काठमाडौं उपत्याकामा स्थानीय विदा दिने चलन रहेको छ ।
भोलि मंगलबार दशैंको घटस्थापना परेका कारण सरकारले विदा दिएको हो ।
गृहमन्त्रालयले सोमबार एक विज्ञप्ति २ दिने सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।