ओलीको सपथग्रहणमा निम्तो पाएपछि दीपक मख्ख

हास्य कलाकार दिपक राज गिरीले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सपथग्रहण समारोहमा आफूहरुलाई समेत बोलाएको भन्दै ओलीलाई धन्यवाद
दिएका छन् ।




ओलीले सपथग्रहणमा कलाकारलाई पनि सम्झिएकोमा खुसी ब्यक्त गर्दै दिपकले ओलीलाई धन्यवाद दिएका हुन् ।


यस अघि दिपकले सुशीलले प्रधानमन्त्री चुनाव हार्नुमा रे अर्थात रञ्जित रे कारक रहेको बताएका थिए । यस अघि पनि दीपकराज गिरीले भारतीय नाकाबन्दी विरुद्ध आक्रामक अभिब्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस