भर्खरै मात्र काठमाडौँ को पेप्सीकोला मा करिब ७ महिनाको बच्चा झाडीमा फालिएको अबस्थामा फेला -भिडियो

पेप्सीकोलामा आज बिहान एउटा शिशु अन्दाजी सात महिनाको झाडीमा फ्याकिएको अवस्थामा भेटिएको छ उक्त शिशु मृत अवस्थामा फेला पारिएको हो। कसले फ्याकेको हो भन्ने कुरा अहिलेसम्म थाहा नभएको र प्रहरी महाशाखा पेप्सीकोलाले घटनाको छानबिन भइरहेको जनाएको छ। 
