'यौनसम्पर्कको बेला जीब्रोले कुन कुन अङ्गमा छुदा योनीबाट रस बग्छ ? थाहपाई राखौ

काठमाडौं । यौनजीवनलाई रोमाञ्चक बनाउनमा शरीरका विभिन्न अंगहरुको महत्वपूर्ण भुमिका हुन्छ । जसमध्ये सेक्स उत्तेजना गराउने एक महत्वपूर्ण अंग जीब्रो पनि हो ।


यदि सेक्स लाईफमा जोश भर्ने हो भने जीब्रोको प्रयोग गर्नु उचित हुन्छ । यदि यस अंगलाई सही तरिकाले प्रयोग गर्ने हो भने यसले सेक्स लाईफमा जोश उत्पन्न गराउने भरपुर क्षमता राख्दछ ।

शरीरमा धेरै भागहरु हुन्छन जसलार्इ उत्तेजित तुल्याउछ र जोशको क्लाईमेक्स सम्म लैजान सहायक हुन्छ ।
यदि जीब्रोलाई सही प्रयोगमा ल्याउने हो भने जीब्रोले सेक्स लाइफमा दश गुणा उर्जा उत्पन्न गर्छ । फोरप्ले संभोग सुखका लागि एक प्रमुख कारक हो ।

यदि आफनो सहयोगी पार्टनरलाई राम्रो तरिकाले सन्तुष्ट एवं खुशी राख्ने हो भने यस्तो तरिका अपनाउनु पर्छ जसले उनको खुट्टा देखी हुँदे दिलसम्म हलचल उत्पन्न गरिदियोस त्यो पनि जीब्रोको सहयोगले ।

सेक्स जीवनमा उत्तेजित हुन गला र कान जस्ता अंगहरुपनि छन् त्यसलाई भुल्न सकिन्न । शरीरका यी भागहरुलाई जीब्रोले छोयो भने सोच्न पनि सकिन्न कि यसबाट कति आनन्द प्राप्त गर्न सकिन्छ ।

तपार्इले पनि शरीरका अंग अंगमा चुम्वन गरेर आफ्नो साथिलार्इ सेक्सको लागि तयार गराउनु होस् । अरुभन्दा जीब्रोले सेक्समा १० गुणा बढी उत्तेजना ल्याउने अनुसन्धानले बताउछ ।

प्रतिक्रिया दिनुहोस