आज बिहान रसुवामा परकम्प

कार्तिक १४, २०७२- आज बिहान ९ बजेर २८ मिनेट जाँदा रसुवा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको छ । गत वैशाखमा गएको भूकम्पपछि योसहित चार रेक्टर स्केलभन्दा माथिका ४०५ परकम्प गइसकेको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस