भिनाजुसँग विताउँदा त्यो पहिलो एक रात

आफू जवान भइसकेकोमा म विश्वस्त भइसकेकी थिएँ । किनकी मैले दुई वटा पुरुषसँग यौन सम्पर्क गरिसकेकी थिएँ ।

अनि सेक्सको मजा पाइसकेकी थिएँ ।मेरो रहनसहन र फेशनमा सोही अनुसार परिवर्तन भइसकेको थियो । बाटोमा हिँड्दा पुरुषको दृष्टि आफूमा परेको देख्दा मलाई आनन्द र गर्व लाग्थ्यो । उनीहरु मलाई तलदेखि माथिसम्म लोभिएर हेर्नेगर्दथे । सायद उनीहरु मसँग नजिक हुन चाहन्थे । मसँग यौन प्यास मेटाउनु उनीहरुको धोको हुने गर्दथ्यो होला ।एक दिन मेरी साथी दीपालाई भेट्न म सिमरा गएँ । धेरै दिन भइसकेको थियो हामीबीच भेट नभएको । उसको कोठामा बसेर हामी रमाइला कुरा गर्दैथ्यौं । उसलाई रश्मी भन्ने साथीले फोन गरेकी छ भन्दै उसको ममी बोलाउन आउनु भयो । हामी एउटै क्लासमा पढ्ने साथी भएकाले उसका सबै साथी मेरा पनि साथी थिए । तर रश्मी नाम गरेको साथी मैले चिन्न सकिनँ । फोनमा कुरा गरिसकेर ऊ फर्किएपछि उसलाई मैले सोधेँ, ‘रश्मी भनेको को हो ?’उसले मेरो प्रश्नको जवाफ नदिइकनै टार्ने कोसिसमा भनि- ‘छाड्दे न यार ।’ मलाई उसको कुराले चित्त बुझेन । अनि सोधेँ, ‘मैले नचिन्ने पनि तेरो साथी छन् र ?’ तर पनि उसले रश्मीको बारेमा राम्ररी भनिन । मैले कर गरेरै सोधेँ- ‘भन न को हो ? मैले चिन्नु नहुने हो र ?’अनि उसले भनि, ‘सीमराकै एक आइमाइ हो, कोही गेस्ट आएको छ रे । त्यही भएर एक घण्टामा आउनु भनेर बोलाएकी ।’ छक्क मान्दै मैले फेरि सोधेँ,

प्रतिक्रिया दिनुहोस