हिन्दु राज्य नराखेपछि मोदीले बदला लिएको खुलासा, काठमाडौंमा रक्तपात मच्चाउने
काठमाडौं । यदि भारतीय सत्ता पक्ष, मधेसी मोर्चा र डा. बाबुराम भट्टराई तथा पद्यरत्न तुलाधर समूहको योजना अनुसार आन्दोलन उठ्यो भने नेपालले अबको केही महिना अझ ठूलो संकट झेल्नुपर्नेछ । रोचक संयोग त के छ भने यो डिजाइनको पछाडि धेरै खाले स्वार्थहरु गाँसिएका छन् ।