किन जाँदैछिन् पूर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड ?
काठमाडौं, २१ मंसिर । मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्व राजपरिवार थाइल्याड भ्रमणमा जाने भएको छ ।
पूर्व युवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्याण्ड जान लागेकी हुन् । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
उनी गएको केहीदिनपछि पूर्व महारानी कोमलसमेत जाने बताइएको छ ।
पूर्वराज ज्ञानेन्द्र शाहपनि पुसको अन्तिमसाता वा माघमा थाइल्याण्ड जाने संभावना छ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस

