श्रीमान खाडीमा, श्रीमती मस्ती गर्दै शिशु मार्दै - यामकुमारी पक्राउ

यामकुमारी विकलाई पक्राउ गरेको छ । परपुरुषसंगको सम्बन्धबाट जन्मेको एक साता नपुग्दै शिशुको हत्या गरेको आरोपमा उनलाई आइतबार पक्रिएको हो । विकका पति निरबहादुर विक वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको अवस्थामा उनले परपुरुषसँग अनैतिक शारिरिक सम्बन्ध राखेको कारण शिशु

जन्मिएको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले शिशुको हत्या गरेर जंगलमा गाडेको शव फेला परेपछि उनलाई पक्राउ गरेको बताएका छन् । विकले खुंखानी–६का जितबहादुर विकसँगको शारीरिक सम्बन्धका कारण बच्चा जन्मिएको बताएकी छिन् । नागरिक दैनिकमा समाचार छ । -

प्रतिक्रिया दिनुहोस