नेपालको मौसम एक्कासी विग्रियो ! सचेत रहन मौसमविदको आग्रह !

अहिले ठिक ६:४३ pm भयाे । यतिबेला   पानी संगै असिना पनि पर्न थालेकाे छ । ठुलाे हावाहुरी चलिरहेको छ, अाकाशमा मेघ गर्जीरहेकाे छ । पृथ्वी राजमार्गमा गाडी कम चलेकाे छ । यहाँकाे जनजीवन प्रभावित भएकाे छ ।

प्रतिक्रिया दिनुहोस