आज घाम अस्ताउनै लाग्दा काठमाडौंको आकाशमा यस्तो अनौठो दृष्य देखियो, ज्योतिष भन्छन् दैवीक शक्तिले यस्तो भयो

काठमाडौं । उपत्यका वरपरको आकाशमा अनौठो दृष्य देखिएकाे छ । मौसममा आएको परिवर्तनसँगै काठमाडौंको आकाशमा यस्तो दृष्य देखिएको हो । मानिसहरुले भारी वर्षा हुनसक्ने अनुमान गरेका छन् ।
तस्बिर सौजन्य : अगिब बनेपाली/कुमार घिसिङkhabardabali

प्रतिक्रिया दिनुहोस