OMG: नेपालले क्रिकेट जितेको खुसीमा मोटरसाईकल तिब्र गतिमा हुईक्याउँदा यसरी गयो ज्यान
झापा । पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोड सडक खण्डमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको चुहानडाँडाका ३० वर्षीय जीतवहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटल नजिकै वा ३ ख ४७५५ नम्वरको वसले मे ५ प ८२५५ नम्वरको मेटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालक लिम्बूको मृत्युभएको हो ।

