सेक्स गर्नको लागि पुरुष फेरिरहने युवतीहरुको स्वभाव यस्तो हुन्छ .....पुरा हेर्नुहोस
हरेक समाजमा मानिसहरू जिन्दगीभर एकै जना मात्र पार्टनरसंग सेक्स गरून, यो जरूरी हुँदैन । गार्डियनमा छापिएको एक खबर अनुसार इङ्गल्याण्डको शेफील्डमा बस्ने एक जना महिलाका अनुसार उनले ३००० पुरूषहरूका साथमा सेक्स गरिसकेकी छन । अहिले उनी ६३ बर्षकी छन र भन्छिन कि उनी हरेक बर्ष लगभग १०० जना पुरूषहरूका साथमा सेक्स सम्बन्ध राख्दथिन । उनी बिबाहित हुन र यस कामका लागी उनका आफ्ना पतिको पनि स्विकृति रहेको छ ।
बेरी र उनकी पत्नी प्रोफेशनल स्विङ्गर्स बने । यी महिलाका अनुसार उनका पतिलाइ आफ्नी श्रीमती अन्य पार्टनरका साथमा गएको र समय बिताएको हेर्दा कुनै अफ्ठ्यारो लाग्दैन । दुबैले मिलेर सन १९७७ मा शेफील्डमा नै एक स्विङ्गर्स क्लब खोलेका थिए । त्यसमा त्यसबेला देखि आज सम्म कयौं मेम्बर्स बनेका छन र बन्दै गैरहेका छन । सेक्सका लागी पार्टनर बदल्ने कुरालाइ अब उनी पूर्ण रूपमा एक प्रोफेशनल काम मान्दछिन र यसमानै खुसी छन । यति बुढो उमेरमा पनि अझै उनको सेक्स ड्राइभ कमी नभएको उनी बताउँछिन । यो एक फरक तरिकाले जिन्दगी बिताउने एक तरिका हो, जसलाइ पचाउने निकै कम मानिसहरू मात्र हुन्छन ।

