मन थाम्न नसकेर दाजु बहिनीले गरे यौन सम्पर्क । फिल्मको प्रभाव ।
चलचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पर्न सक्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । हालै मात्र जर्जियामा यस्तै घटना घटेको समाचार छ ।
जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन । चर्चित प्रेम कहानीमा आधारित फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन सम्पर्क गरे ।फिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले पक्राऊ गरेको छ ।
एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ । राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ । द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो ।
A brother and sister in the US state of Georgia were arrested and charged with committing incest in a church car park after watching popular romantic film The Notebook. 20-year-old Christopher Buckner and her 25-year-old brother, Tim Savoy, admitted to police that they had sex three times after watching the 2004 movie starring Ryan Gosling and Rachel McAdams. The film depicts a young couple who fall in love during the 1940s. Two police officers in Effingham County, 320 km (200 miles) from the state capital Atlanta, were responding to reports of prowling in the area when they caught the siblings in a tractor trailer in the car park of Country Side Baptist Church, across the road from South Effingham High School.
Officers soon learned that the two were related, WJCL News reported. The pair were charged with incest, sodomy, and prowling according to sheriff office spokesman David Ehsanipoor.