Breaking News>>>भर्खरै फेरी ७.२ को शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस
दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआतुमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पपछि प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामी आउनसक्ने चेतावनी दिएको छ।