यी सुन्दरी युवा नेतृ भन्छिन: मेरा नांगा तस्बिर हेरेर घृणा हैन तारिफ गर्नुस ! (तस्बिर सहित)

एजेन्सी, नेताहरुले आफ्ना अश्लील तस्वीरहरु सार्वजनिक हुँदा त लाज मानेर माफी माग्नुपर्ने हो । तर, एक जना महिला नेतृले भने आफ्ना निर्वस्त्र तस्वीरको आलोचना गर्नेहरुलाई शाब्दिक झापड हान्दै ती नांगा तस्वीरहरु कुनै लज्जाको विषय नभै ती सुन्दर कलाकारिता भएको र त्यस्तो कलाकारिताका लागि आफुलाई तारिफ गरिनुपर्ने बताएकी छिन् ।

आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर ह्याकरले इन्टरनेटमा सार्वजनिक गरिदिएपछि युक्रेनकी युवा नेतृ ओल्गा ल्युलचाकलाई ठूलै आपत पर्ने ठानिएको थियो ।

प्रतिक्रिया दिनुहोस