भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जिउँदो व्यक्तिलाई श्रद्धाञ्जली दिएपछि भयो यस्तो

काठमाडौं, २३ बैशाख । श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई नै श्रद्धाञ्जली दिएका छन् ।

बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले आफ्नो ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिएका हुन् ।
वास्तवमा सो दुर्घटनामा कसैको पनि मृत्यु भएको थिएन तर, २७ जनाको मृत्यु भएको भनेर हल्ला फैलियो ।

प्रतिक्रिया दिनुहोस