एमालेले मनायो कार्लमाक्स जयन्ती कस्ले के भने, भिडियो सहित :-

काठमाण्डौं २२ बैशाख । कार्लमाक्सको जन्म द्धिशतवार्षिकी मनाईएको छ ।
आज राजधानीमा आयोजित कार्यक्रमलाई एमाले स्थायी कमिटीले आयोजना गरेको हो ।
उक्त अवसरमा पार्टिका बरिष्ठ नेता त्रय झलनाथ खनाल,माधव नेपाल,बामदेब गौतम र प्रधानमन्त्री के पी ओली ले सम्बोधन गर्नु भयो ।  खचाखच भरिएको कार्यक्रम स्थलमा ब्यवस्थापन राम्रो नहुँदा केही बेर कार्यकर्ताहरुले सास्ती बेहोर्न परेको थियो । भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस् :-`
<iframe width="718" height="404" src="https://www.youtube.com/embed/Po1LFGOzUG8?ecver=1" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस