नेपालमा नाकाबन्दी लाउने भारतलाई ध्वस्त पार्न मुम्बई एयरपोर्टमा बम राखियो !

पालमा अघोषित नाकाबन्दी गरिरहेको भारतलाई ध्वस्त पार्न मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको सूचना अधिकारीहरुले पाएका छन् ।
सूचना पाएपछि मुम्बई विमानस्थलमा बम राखिएको आशङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार राति मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको धम्कीपूर्ण टेलिफोन आएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अज्ञात व्यक्तिले टेलिफोन गरी मुम्बई विमानस्थल र ताज होटेलमा पाँच व्यक्तिले १६ किलो विस्फोटक पदार्थसहित आक्रमण गर्न लागेको सूचना दिएका थिए ।
विमानस्थलका एक कर्मचारीले सो टेलिफोन उठाएका र उनैलाई धम्की दिई बम राखिएको जानकारी दिइएको प्रहरी स्रोतले बताएको छ । हाल विमानस्थलको बाहिरी इलाकालगायत सबै स्थानमा कडा सुरक्षा दिइएको जनाइएको छ । रासस/सिन्ह्वा


मधेश आन्दोलन मा विद्यावारिधि गरेका पत्रकार तथा राजनीतिक बिस्लेशक डा. राजेश अहिराज संग उज्यालो एफ एम मा लक्ष्मण कार्कीले गरेको संबाद ।
Ke Rog Lagyo Herideu Doctor Saap
हामी किन भारतको नाकाबन्दीबाट सँधै तर्सिराखेको? यस्तो छ उपाय
नेपालमा नाकाबन्दी लाउने भारतलाई ध्वस्त पार्न मुम्बई एयरपोर्टमा बम राखियो !
भारत विरुद्ध चित्र बहादुर केसीको यस्तो आह्वान (भिडियो सहित)
डा. बाबुराम भट्टराईले सम्बोधन लगतै आन्दोलनकारीले जनकपुरमा मञ्च नै जलाएका छन-भिडियो
हेर्दा हेर्दै , खतरनाक तरिकाले प्लेन यसरि दुर्घटना भए जुन दुर्घटना लाइ ,क्यामेराले यसरी कैद गरिएको रहेछ | हेर्नुहोस भिडियो
भारतीय विदेशन्त्रीको धम्की, ‘नेपालमा मोदीविरोधी गतिविधि नरोके राम्रो हुँदैन’
जनकपुर प्रबेश पाएका बाबुराम भट्टराई बाल बाल बँचेर प्रहरी घेरामा राजधानी फर्किए
जनकपुरबाट बाबुरामलाई लखेटे, कार्यक्रम स्थललाई मोर्चाका कार्यकर्ताले जलाए

प्रतिक्रिया दिनुहोस