असोज ३ र ४ गते सार्वजनिक बिदा
मन्त्रिपरिषदको निर्णय
नयाँ संविधान जारी हुने उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो। संविधान सभाले पारित गरेको 'नेपालको संविधन २०७२' असोज ३ गते जारी हुँदै छ।
आज संविधानमा प्रमाणिकरण गर्ने काम भइरहेको छ

