साउदी अरेवियन कुटनितीज्ञलाई नेपाली चेली बेच्ने दलाल पक्राउ

काठमाडौं– नेपालका दुई युवतीलाई साउदी अरेवियन कुटनितीज्ञ ‘मजिद’ सम्म पुर्याउने दुई दलाल पक्राउ परेका छन् ।


 यसरी पक्राउ पर्नेहरुमा कल्पना परियार भन्ने कल्पना लिम्वु र कृष्ण भन्ने जित बहादुर दर्जि रहेका छन् । बर्ष ३३ कि कल्पना लाई प्रहरीले मंगलबार पोखराको रामबजार बाट पक्राउ गरेको हो भने, बर्ष ४२ का जित बहादुर दर्जि राजधानीको कपनबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस