काठमाडौं, २३ बैशाख । श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई नै श्रद्धाञ्जली दिएका छन् ।
बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले आफ्नो ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिएका हुन् ।
वास्तवमा सो दुर्घटनामा कसैको पनि मृत्यु भएको थिएन तर, २७ जनाको मृत्यु भएको भनेर हल्ला फैलियो ।
काठमाण्डौं २२ बैशाख । कार्लमाक्सको जन्म द्धिशतवार्षिकी मनाईएको छ ।
आज राजधानीमा आयोजित कार्यक्रमलाई एमाले स्थायी कमिटीले आयोजना गरेको हो ।
उक्त अवसरमा पार्टिका बरिष्ठ नेता त्रय झलनाथ खनाल,माधव नेपाल,बामदेब गौतम र प्रधानमन्त्री के पी ओली ले सम्बोधन गर्नु भयो । खचाखच भरिएको कार्यक्रम स्थलमा ब्यवस्थापन राम्रो नहुँदा केही बेर कार्यकर्ताहरुले सास्ती बेहोर्न परेको थियो । भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस् :-`
<iframe width="718" height="404" src="https://www.youtube.com/embed/Po1LFGOzUG8?ecver=1" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>
बुटवल, २२ बैशाख । बुटवलका विभिन्न स्थानमा राखिएका नक्कली बम का कारण जनताहरु त्रसित बनेका छन । बुटवलको गोलपार्क, रामनगर, तिनाउ पुलमा अज्ञात समुहले नक्कली बमहरु राखेको हल्ला फैलिएपछि जनताहरु त्रसित बनेका छन ।
गोलपार्कमा मुख्यमन्त्रीको कार्यालय नजिकै रहेको स्थानमा प्लाष्टिकका माटो राखेर बम भन्दै हल्ला फैलाएपछि प्रहरीले घटना स्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले माटो, चक्लेटका कागजहरु मात्र प्लाष्टिकका नभएको र बमको हल्ला निराधार रहेको पुष्टि ग¥यो । लगत्तै रामनगर प्रदर्शनी स्थलमा पनि नक्कली बम भेटिएको सूचना पाएको प्रहरीले सोही स्थानमा पुगेर डिष्पोजको तयारी गरेको छ । २२ नम्बर बाहिनीको डिष्पोजल टोली घटना स्थलमा आउन थालेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केशव भटटराईले बम राखिएको भनी सूचना आउनसाथ घटना स्थलमा पुगेको उनले बताए ।
यता बुटवलको तिनाउ पुलमा प्लाष्टिकले बेरेर राखिएको अवस्थामा नक्कली बम फेला परेको छ । अहिले उक्त स्थानलाई प्रहरीले घेरा हालेर डिष्पिजको तयारी समेत गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले आबह्न गरेको नेपाल बन्दमा नक्कली बमको हल्ला फैलाएपछि प्रहरी बुटवलका चोक चोकमा सुरक्षा व्यवस्था कडा पारेको छ । बन्दको आबह्न भएपनि बन्दकर्ताहरु सडकमा भने देखा परेका छैनन । फाटफुट निजी सवारी साधन चलेपनि सार्वजनिक सवारी साधन, बजार, उद्योग, स्कुल सवै ठप्प छन ।
काठमाडौँ – नयाँ बसपार्कदेखि पुरानो बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रोबसको सवारी इजाजत खारेज भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार उक्त रुटका २६ माइक्रोको इजाजत खारेज गरेको हो।
सिन्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै यातायात व्यवसायीहरूले आन्दोलन स्वरुप शुक्रबार सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएका छन्।
आन्दोलनको समर्थन गरी माइक्रो नचलाउनेहरूको रुट परमिट खारेज भएको हो। सवारी इजाजत खारेज भएका माइक्रोहरू नयाँबसपार्कदेखि गोंगबु,सामाखुसी, लैनचौर रत्नपार्क सुनधारा रुटमा चल्दै आएका थिए।
याे एउटा दिदिले बहिनिलाई लेखेकाे दर्दानक कुरा थियाे जुसले गरदा बहिनिकाे पुरै जिन्दगीनै बदलीिदएकाे छ । अाखीर
त्याे चिठिमा दिदिले बहिनिलाई के लेखेकाे थियाे र बहिनिकाे पुरै जिन्दगी नै बदलीएकाे छ । याे भारतकाे लखनउमा बस्ने
एक दिदिले बहिनिलाई लेखेकाे दर्दानक चिठी हाे । भारतकाे लखनउमा शहरमा बस्ने बहिनिलाई दिदिले चिठीमा याे
लेखेकाे थियाे । प्रिय मेराे बहिनि तिमिलाई मेलै पढाउनकाे निम्ति बा अामा संग भएकाे जे जती सम्पती जग्गा जमीन घरहरू
साहुकाेमा राखेर तिमीलाई पढाउनकाे निम्ति सबै जिन्दगी नै दाउमा राखेर केबल तिम्राे निम्ती हामीले केही नसाेची सबै

पैसा खरच गरेका छाै । त्यस कारणा तिमिले याे कुरा बुझेकाे छाै भन्ने मलाई लागेकाे थियाे तर म सुन्छु अाजभाेली तिमि
पढाई भन्दा पनि अरू कुराहरूमा ध्यान दिन्छाै रे धेरै केटाहरू संग मात्र हिडछाै रे अनी गाजा, चुराेट खान थालेकाे छाै रे
पढाई तिर तिम्राे त्यती ध्यान छैन रे याे कुराहरू सुन्दा मलाइ धेरै नही दुख लागेकाे छ । याे कुराहरूले मलाई एक दम पिडा
बनाउकाे छ । केबल तिम्राे निम्ति भनेर मैले याे सबै थाेक राखेर भए पनि पैसाहरू खरच गरेर तिम्राे सुनाैलाे भविस्यकाे
निम्ती हामीले हाम्राे जिन्दगी नही दाउमा राखेर याे सब थाेक गरेका छाै तिमले याे सबै कुराहरू बझछाै भन्ने मलाइ विस्वास
लागेकाे थियाे र तिमि प्रती मेराे धेरै नही अाश पनि थियाे । तर अाज म छिया छिया भएकाे छु तिम्राे याे ब्यबहारहरू सुनेर ।
मेलै त केबल तिम्राे सुनाैलाे भविस्य भइ हामी सबैकाे याे समस्या हरू बाट सायदै मुक्त हुन सक्िन्छ भन्ने अाश थियाे तर
अाज मेराे त्याे सबै अाश हरू चकना चुर भएकाे छ । मनहरू छियाछिया भएकाेछ सिसा जस्ताे गरी याे जिन्दगी फाटेकाे
छ । मेराे सबै दुख हरू अाज खेर गएकाे छ । मेराे मनहरू अाज धरधरी रूएकाे छ । सायदै याे सबै कुराहरू पढेर तिमिले
मेराे मनकाे कुराहरू बुझेर सहि बाटाेमा हिडछाै भन्ने मलाइ अाश पनि मरिसकेकाे छ । तर पनि के गरनु ज जस्ताे सुकै भए
पनि तिमि मेराे नाता र रगले बहिनी हाै तिमिलाइ म यति कुराहरू भन्न बाहेक अरू केही पनि सक्दिन । यदी भन्दै तिम्राे
अभागी दुखी बहिनी ।
सागरआले लाई आई पर्यो यस्तो लफडा खोजीखोजी काट्ने धम्की ? को हुन् यस्तो भन्ने यी महिला?? आखिर उनले किन यस्तो गरिन् ? ,हेर्नुहोस् भिडियो
A shameful incident happen in garden. While a couple having sex in garden vedio captured from helicopter got viral. Couple got angry on video recorder and complain in police. That man who was recorded from helicopter beg pardon for his mistake. Its was really embracing moment for couple. Watch this video for details.
ललितपुर, २५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा आज प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
प्रधानमन्त्रीले दलित आन्दोलनका अथक योद्धा एवं समाजसेवी लोहारको निधनले आफूलाई अत्यन्त मर्माहत र दुःखी बनाएको तथा काँग्रेसको संगठन एवं समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमार्फत बताउनुभएको ।

काँग्रेसको संगठन, लोकतन्त्रको सुदृढीकरण र दलित उत्थानमा उहाँले पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताउँदै शोकसन्तप्त परिवारमा पार्टी र आफ्नातर्पmबाट समवेदना प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
लोहारप्रति काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेता अर्जुननरसिंह केसी, जीवन परियारलगायतले श्रद्धाञ्जलि प्रकट गर्नुभएको थियो । लोहारको ७४ वर्षका उमेरमा यही भदौ २३ गते उपचारका क्रममा सुमेरु अस्पताल ललितपुरमा निधन भएको थियो । लोहारका एक श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ । लोहारको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने कार्यक्रम छ । रासस
एजेन्सी, नेताहरुले आफ्ना अश्लील तस्वीरहरु सार्वजनिक हुँदा त लाज मानेर माफी माग्नुपर्ने हो । तर, एक जना महिला नेतृले भने आफ्ना निर्वस्त्र तस्वीरको आलोचना गर्नेहरुलाई शाब्दिक झापड हान्दै ती नांगा तस्वीरहरु कुनै लज्जाको विषय नभै ती सुन्दर कलाकारिता भएको र त्यस्तो कलाकारिताका लागि आफुलाई तारिफ गरिनुपर्ने बताएकी छिन् ।
आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर ह्याकरले इन्टरनेटमा सार्वजनिक गरिदिएपछि युक्रेनकी युवा नेतृ ओल्गा ल्युलचाकलाई ठूलै आपत पर्ने ठानिएको थियो ।
आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर ह्याकरले इन्टरनेटमा सार्वजनिक गरिदिएपछि युक्रेनकी युवा नेतृ ओल्गा ल्युलचाकलाई ठूलै आपत पर्ने ठानिएको थियो ।
चण्डीगढ । केहि समय अघि भारतका राम रहिम गुरु बलात्कार अभियोगमा २० वर्षको जेल सजाय काटिरहेछन् | यिनै रहिमकि छोरी हनीप्रीतको हत्या गरिएको भारतीय इन्टेलिजेन्स ब्युरोले आशंका गरेको छ । इन्टेलिजेन्स ब्यूरोले हनीप्रीत लामो समयसम्म नभेटिएपछि उनको हत्या भएको हुन सक्ने आशंका गरेको छ । हनीप्रीतलाई बाबाका धेरै रहस्यहरुबारे जानकारी भएकोले उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
बाबा राम रहीम जेल गएसँगै हनीप्रीत बेपत्ता छिन् । प्रहरीले उनको विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनलाई भेट्न सकिएको छैन । उनीविरुद्ध बाबालाई अदालतबाटै भगाउन खोजेको र शहरमा दंगा भड्काएको आरोप छ । हनीप्रीत बाबाको निकै नजिक भएको हुँदा उनी पक्राउ परेमा बाबाका कैयौं रहस्य खुल्ने डरले उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले बाबा जेल गएदेखि नै हनीप्रीतको निरन्तर खोजी गरिरहेको छ । तर, अनेकौं ठाउँमा छापा मार्दा पनि उनलाई भेट्टाउन भने सकेको छैन । एजेन्सी
प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता गरेको हो । ज्यान मुद्दामा देवी खड्कासहित माओवादी पोलिटव्यूरो सदस्य गंगा कार्की, जिल्ला अध्यक्ष बिशाल खड्का लगायतलाई प्रतिवादी बनाइएको छ । पीडित परिवारको जाहेरीका आधारमा प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । गौरीशंकर गाउँपालिका वडा नमबर १ का एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलवहादुरको वैँशाख २७ गते जुँगुको रेशमडाँडामा हत्या भएको थियो । एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपपछि सो हत्याकाण्ड भएको थियो । हत्यापछि कुलवहादुरका परिवारले ४१ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । ती मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ | हेर्दा सानी, टाउकोमा फेटा (गम्छा) बाँधेकी । हातमा बेल्चा छ तर हेर्दा लाग्छ उनलाई बेल्चा चलाउन निक्कै गाह्रो भइरहेको छ । दिउँसोको चर्को घाममा भरतपुरमा बल्क उद्योगमा भेटिएकी उनी हुन् नवलपरासीको गैंडाकोट–१५ अमरापुरीकी रेखा गुरुङ ।
उनी भरतपुर महानगरपालिकाको कृष्णपुरमा रहेको एउटा ब्लक उद्योगमा काम गर्छिन् । उनी २६ वर्षकी भइन् । एक छोराकी आमा रेखाको अहिलेको परिचय एकल महिला ।उनका श्रीमानको वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि मलेसियामा ज्यान गएको हो । त्यति बेला उनी २३ वर्षकी मात्रै थिइन् । उनले आठ वर्षअघि १८ वर्षको हुँदा प्रेम विवाह गरेकी थिइन् ।
तर घर चलाउन समस्या भएपछि रेखाका श्रीमान दुबई जानुभयो । तर उहाँको काम र तलब म्यानपावरले भनेजस्तो भएन । सम्झौताको भन्दा फरक परेपछि उहाँ एक महिनामै फर्किनुभयो ।त्यसपछि उहाँ मलेसिया जानुभयो ।
दुबईबाट फर्किंदासम्म राम्रै रहेको उनीहरुबिचको सम्बन्ध मलेसिया गएपछि भने चिसिन थाल्यो । के कारण त्यस्तो भयो रेखालाई अहिले पनि पत्तो छैन । मलेसिया गएका श्रीमान वास्ता गर्न छोडे । श्रीमानको पठाएको पैसा उहाँले देख्न पाउनुभएन । उहाँले भन्नुभयो ‘श्रीमान विदेश गएपछि एकसरो लुगा लगाउन पाईन् ।’ पठाई हाले पनि रेखको हातमा पर्दैनथ्यो ।
परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसैले परिवारबाट आशा गर्ने ठाउँ थिएन । कहिलेकाहिँ फोन गर्दा गाली गर्थे श्रीमानले । त्यसैले व्यक्तिगत खर्चका लागि मेलापात गर्नुहुन्थ्यो रेखाले । त्यही बेला दाउरा लिन जङगल गएका बेला लडेर खुट्टा भाँचियो ।
तर त्यति न श्रीमानको फोन आयो न त उपचार गराउनु भनेर एक पैसा नै । त्यति साह्रै मन रोएको थियो रे रेखाको । तर भविष्यमा त्यो भन्दा ठूलो चोट आइपुग्ला भन्ने रेखालाई के थाहा । २०७२ सालमा श्रीमानको मलेसियामा ज्यान गयो ।
श्रीमानका साथीहरुले उनको सुतेकै ठाउँमा ज्यान गएको भने । त्यो रेखाका लागि पत्याउनै नसकिने सत्य थियो । किनकी श्रीमानले वास्ता नगर्दा नगर्दै कहिल्यै नफर्किने गरी छोडेर गए । श्रीमानको जाँदा लिएको ऋण पनि तिर्न नपाउँदै ज्यान गयो ।
१४ दिनपछि शव नेपाल आउँदा त्यहाँका केही दिन रोएरै बिते । शवसँगै साथीहरुले ७२ हजार उठाएर पठाएका रहेछन् । त्यही पैसाले किरिया गर्नुभयो । छोरासँगै आफ्ना आवश्यकता पूरा गर्नु त थियो नै श्रीमानले विदेश जाँदा लिएको ऋण पनि तिर्नुपर्ने भयो रेखाले ।
श्रीमानको निधनपछि रेखाले कावासोतीम रहेको सूचना केन्द्रको सहयोगमा मलेसियाको कम्पनीबाट ६ लाख रुपैयाँ र बीमा बापतको १० लाख रुपैयाँ पाउनुभयो । आएको पैसाले श्रीमानले लिएको ऋण र त्यसको ब्याज तिर्नुभयो । बचेको पैसा ब्याजमा लगाएकी छन् ।
श्रीमानको अभाव त छँदै थियो । परिवारसँगको सम्बन्ध पनि बिस्तारै बिग्रिँदै गयो रेखाको । त्यसैले उहाँ अहिले दिदीको घरमा बस्नुहुन्छ । छोराको पढाइमा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले सहयोग गरेका छ । अनि सूचना केन्द्रले वैदेशिक रोजगार छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन पनि दिएको छ ।
रेखा चाहिँ ब्लक उद्योगमा काम गरिरहनुभएको छ । ‘बाबुको भविष्य पनि हेर्नुपर्यो त्यसैले दुःख गर्न थालेकी हुँ तर श्रीमान नभएपछि घर परिवार र समाजले हेर्ने दृष्टिकोण फरक पर्ने रहेछ’ उहाँले भन्नुभयो ‘त्यहि भएर पनि घर बाहिर बसेर काम गर्दैछु । आफ्नो दुःख आफैसँग छ गुम्साएर बसेकी छु ।’
अहिले उनि उद्योगबाट महिनाको १५ हजार रुपैयाँ कमाउँ छिन् । धेरै काम गरेका बेला कुनै महिना त ३० हजारसम्म पुग्छ उहाँको कमाई । अनि ब्याजमा लागाएको पैसाबाट मासिक १० हजार रुपैयाँ आउँछ । सोही ‘भोलिको बाटो के हो थाहा छैन तर हिम्मत चाहिँ हार्दिन’ रेखाले भनिन् ।

Denied a mortuary van at a government hospital and unable to afford a private ambulance, a man in Purnia district of north-eastern Bihar carried the body of his wife on a motorcycle, to reach his village home for her last rites.
The man who experienced the trauma in Purnia was Shankar Sah, 60, a resident of Ranibari village under Shrinagar police station of Purnia district, whose wife, Susheela Devi, 50, died of illness at the Purnia sadar hospital on Friday.
“After the death of my wife I was told to take away the body and when I requested the medical staff on duty for a vehicle, to carry it back to my village, they told me to arrange for it on my own”, said Sah.He, then, approached the driver of an ambulance, who demanded Rs 2,500, which he could not afford.
Sah’s son, Pappu, 32, then placed Susheela’s body on a motorcycle, with Sah himself holding it as pillion rider, to transport it to their village home.Both father and son are wage labourers and were working in Punjab when they were informed that Susheela had taken ill. They rushed back and got her admitted to the Purnia sadar hospital, where she died of her illness.
Asked about the incident, Purnia civil surgeon M M Wasim said, “No mortuary van is available at the sadar hospital, at present, as the one it had is not functional. So, everyone has to arrange one on his own.”
District magistrate Pankaj Kumar Pal said the incident was unfortunate and he had already ordered a probe into the circumstances in which the woman’s body had to be transported on a motorcycle.
“A two-member committee, consisting of an additional district magistrate (ADM) and civil surgeon, has been constituted to go into the incident. The committee has been asked to submit its report within two days” he said.
The Purnia incident happened just a day after news footage of the body of a destitute woman being wheeled in a garbage cart to the Sri Krishna medical college hospital in Muzaffarpur for post-mortem examination, caused an outrage and prompted the district authorities to initiate an inquiry.
Earlier, in March this year, relatives of another woman who died at the Muzaffarpur sadar hospital, were forced to carry her body on foot for about 500 metres before they could engage an auto-rickshaw to take it home. This, too, happened after they were allegedly denied an ambulance at the hospital.
These incidents brought back to mind harrowing August 2016 images of Odisha tribal Dana Manjhi carrying on his shoulder the body of his wife, after being denied a vehicle by a Kalahandi hospital to carry it to his village for her last rites.

प्रहरीले सर्लाहीको हरकठुवाबाट नजजात शिशु जन्माएर फाल्ने आमालाइ पक्राउ गरेको छ। शुक्रबार दिउँसो स्थानीयले खाली चौरमा शिशु रोएको अवाज सुनेपछी प्रहरीलार्इ खबर गरेका थिए। प्रहरीले सालनाल सहितको नवजात शिशुलार्इ उपचारको लागि अस्पताल भर्ना गरेको छ।
सर्लाहीको कबिलासी घर भर्इ माइती घर हरकठुवा बस्दै आएकी २० वर्षिया रिणदेवी ठाकुरले शिशु जन्माएर फालेको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरीक्षक ललकुमार कुर्मीले जानकारी दिनुभयो।
श्रीमान बैदेशिक रोजगारको लागि भारत गएका बेला अपरिचित पुरूषको गर्भ रहेकोले शिशु जन्माएर फालेको प्रहरीलार्इ रिणुले बयान दिएकी छिन् । अहिले आमा र शिशु दुवैलार्इ उपचारको लागि अस्पताल भर्ना गरिएको छ। आमा र शिशु दुबैको स्वास्थ्य सामन्य रहेको अस्पतालले जनाएको छ।

क पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।
भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दुधका धारा चुहिरहेको थियो । निपल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले छातीमा त्यसरी दुध बगेको देखेछ । उ निकै आश्चर्य चकित भयो । उसल्यो भन्यो, ‘मलाई तिमिसंग अरु केही गर्नु छैन । बस मलाई यो दुध खान देऊ ।’ ‘के नचाहिदो कुरार गर्छौ ! ?’बरबराउँदै भनें, ‘क्या ! खुस्केटहरु आउँछन्

।’ “होईन ! मैले तिमिसंग मजाक गरेको होइन ! मलाई दुध खान देऊ !” उस्ले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखेँ । ‘मैले आजसम्म आमाको दुध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान् हौ । म तिमीलाई एउटी आमा सहर सम्मान गर्छु । प्लीज, मलाई दुध खान देउ’, उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खराव भएको ग्राहक आयो’ भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । ‘तिमीलाई मैले दुध चुसाउनै पर्छ भन्ने छ र ? जे कामको लागि आएको हो त्यही गर’, मैले रिसाउँदै भनें ।
‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन । म त केटाहरुको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईलाई भेट्दा मैले आमालाई भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दुध खान पाएको थिइन, त्यसैले तपाईलाई आमा बनाउन चाहेको हुँ, उसले भावुक हुँदै भन्यो । उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई ‘आमा’ सम्वोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केही पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जव उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ?
खै कुन अन्र्तप्रेरणाले हो, मैले सरलाई स्तनपान गराएँ । कुनै पनि स्त्री र पुरुषबीच सम्वन्धका विविध आयाम हुन्छन् । त्यो केटाले हाम्रो सम्वन्धलाई यौनकर्मी र ग्राहकको सम्वन्धबाट माथी उठाएर एकैचोटी आमा र छोराको सम्वन्धमा पुर्याएको थियो । ‘काम वासना’ बाट एकैचोटी माथी उठेर त्यो केटोले मबाट ‘मातृ वात्सल्य’को चाहना प्रकट गरिरहेको थियो । स्तनपान पछि उसले मलाई तिन चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिव्बाकै भरमा बितेको रहेछ र उसले पहिलो पटक कुनै आमाको दुध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए ।
दुध चुसेर ‘छोरा’ गइहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’लाई पछिसम्म पिरोली रह्यो, भावुक बनाइरह्यो । आखिर त्यस्ता उच्च चेतना भएका मानिसहरु पनि कहिलेकाँही बरालिएर कोठीसम्म आईपुग्दारहेछन् र आफ्नो विवेक, करुणा र प्रेम प्रकट गरेर जाँदा रहेछन् । मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला, मलाई थाहा छैन । तर जँहा भए पनि त्यो छोरालाई यो आमाको सदा आर्शिवाद रहने छ । – आँसुको शक्तिबाट
महेन्द्रनगर । ‘विहावरी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मन्जूरी भए १८ वर्ष र मन्जूरी नभए २० वर्ष नपुगी गर्न/गराउन हुँदैन,’ मुलुकी ऐन एघारौं संशोधनद्वारा विवाह सम्बन्धमा भएको व्यवस्थाको वाक्यांश हो यो ।
बाल विवाह अन्त्यका लागि बनेको राष्ट्रिय रणनीति, २०७२ ले बालविवाहलाई बालअधिकार हनन्को विषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । यद्यपी, नेपालमा अझै पनि बालविवाह हुने गरेको छ । नेपालको संविधानले पनि १६ वर्षमुनिका व्यक्तिलाई नाबालकको रुपमा परिभाषित गरेको छ ।
कञ्चनपुरमा संविधान, ऐन र नियमलाई चुनौती दिँदै अनौठो घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिका प्रसूति भएकी छन् । पोषण पुनस्र्थापना गृह कञ्चपुरका कार्यक्रम प्रबन्धक इन्द्रा भट्टका अनुसार १४ वर्षीया बालिकाले शिशुको जन्म दिएकी हुन् ।
बालिका पुनम डगौराले साढे १ किलोग्राम मात्रै तौल भएको ‘कुपोषित’ शिशुको जन्म दिएको भट्टले बताइन् । पुनम गत बैशाख २५ गते घरमै प्रसूति भएकी थिइन् । तर, शिशु सिकिस्त बिरामी भएपछि बिहीबार मात्र महाकाली अञ्चल अस्पतालको पोषण पुनस्र्थापना गृहमा ल्याइएको हो । नियमित रुपमा आमालाई पोषिलो खानेकुरा तथा बच्चालाई दूध खुवाइरहेकाले दुबैको स्वाथ्यमा सुधार भइरहेको भट्टले बताइन् ।
नियमित रुपमा आमालाई पोषिलो खानेकुरा तथा बच्चालाई दूध खुवाइरहेको दुबैको स्वाथ्यमा सुधार भइरहेको प्रबन्धक भट्टले बताइन् । उनका अनुसार अहिले शिशुको तौल साढे २ किलोग्राम पुगेको छ । स्वास्थ्य अवस्था सुधार भएकाले शनिबार पोषण स्थापना गृहबाट डिस्चार्ज गरिएको पुनस्र्थापना गृहले जनाएको छ । सानै उमेरमा प्रजन्न अंगको परिपक्वता नहुने भएकाले प्रसूति हुँदा आमा र शिशु दुबैको ज्यान खतरामा हुने गरेको र पाठेघर खस्ने समस्या समेत हुने गरेको अनमी रेवती अवस्थीले बताइन् । ‘पुनमलाई शारीरिक अवस्था कमजोर भएकाले २४/२५ यता बच्चा नजन्माउन सुझाव दिइएको छ,’ अनमी अवस्थीले भनिन् । पुनमले ३ वर्ष अगाडि दैजीको धरमपुरका रुपेश डगौरासँग प्रेम विवाह गरेकी थिइन् ।
पुनस्र्थापना गृहमा कुपोषित शिशुको स्याहार
महाकाली अञ्चल अस्पतालभित्र रहेको पोषण पुनस्र्थापना गृहमा कुपोषित शिशुको उपचार हुने गरेको छ । गृहमा रहेका एक ६ महिने ‘कुपोषित’ बालकको तौल ४ किलोग्राम मात्र रहेको छ । गत कात्तिकमा जन्मिएको शिशुको तौल ६ महिनामा १ किलोग्राम मात्र बढेको पोषण पुनस्र्थापना गृहका कार्यक्रम प्रबन्धक इन्द्रा भट्टले बताइन् । कुपोषणले शिशुको छाला च्याउरिएको छ । कार्यक्रम प्रबन्धक भट्टले भनिन्, ‘कुपोषित शिशुको तौल अहिले ७ किलोग्राम हुनुपथ्र्यो, शिशु जन्मिँदा ३ किलोग्राम रहेकोमा ६ महिनामा मात्र १ किलोग्राम मात्रै बढेको छ ।’

शिशुलाई खुवाउन दूध नपुग्ने गरेको उनकी आमा पूजा नेपालीले बताइन् । ‘भैंसीको दूध पनि समयमा खुवाउन सकिन्न,’ उनले भनिन् । गर्भावस्थामा पोषिलो खानेकुरा नखाएमा तथा नियमित स्वास्थ्य परीक्षण नगराउँदा आमाको दूध नहुने समस्या हुने गरेको भट्टले बताइन् । पोषण पुनस्र्थापना गृहमा अहिले ५ वर्षमुनिका १४ कुपोषित बच्चा रहेका छन् ।
पोषण गृहमा सुकेनास र फुकेनास गरी ५ वर्षमुनिका कुपोषित बच्चाको उपचार गरिन्छ । ‘एउटा बच्चालाई पोषणको मात्र मिलाएर दिनको ८ पटकसम्ममा पोषणयुक्त खानेकुरा दिइन्छ । शिशु भर्ना भएको ३५ दिनसम्म पोषण गृहमा राख्नुपर्छ, त्यसमा हामीले नियमित रुपमा पोषण दिएर शीघ्र उपचार गरेर २० दिनसम्ममा पनि घर पठाउँछौं,’ प्रबन्धक भट्टले भनिन् । गर्भावस्थामा पोषणयुक्त खानेकुरा नखाने, आमाको कमजोर स्वास्थ्य लगायत कारणले कुपोषण हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।
महाकाली अञ्चल अस्पतालमा २०६३ सालमा पोषण पुनस्र्थापना गृहको स्थापना भएको थियो । पोषण गृहमा दैनिक ५ जनासम्म बिरामी जाँचका लागि आउने गरेका छन् । पोषण गृहले स्थापनाकालदेखि हालसम्म १ हजार ४ सय २२ कुपोषित बच्चाको उपचार गरिसकेको छ । karnalikhabar
भारतीय सञ्चार माध्यमले पाकिस्तानमाथि गरिएको भनिएको सर्जिकल स्ट्राइकलाई सत्य पुष्टी गर्ने नयाँ दावी प्रस्तुत गरेका छन् ।
पाकिस्तानले सर्जिकल स्ट्राइक हुँदै नभएको दावि गरिरहेको समयमा भारतीय मिडियाले भने सर्जिकल स्ट्राइक भएको ठाउँबाट प्रत्यक्षदर्शीहरुले ट्रकका ट्रक लाश लगेको देखेको जनाएका छन् ।
२९ सेप्टेम्बरको विहान भारतीय सेनाले ट्रक भरी भरी लाश लगेको देखेको दावी प्रत्यक्ष दर्शीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । यद्यपी भारतीय सेनाले दावी गरेको स्तरमा भने आतंकबादीहरुलाई क्षति नपुगेको उनीहरुको भनाइ छ ।
भारतीय सेनाले त्यतिबेला कम्तिमा ३८ आतंकबादीलाई मारेको दावी गरेको थियो । उनीहरुले सर्जिकल स्ट्राइक प्रत्यक्ष अनुभव गरेको र विहान ४-५ बजे तिर ट्रक भरेर लाश ओसारेको देखेको बताएका छन् ।
भारतले पाकिस्तानी भूमिमा पसेर गरेको भनिएको सर्जिकल स्ट्राइकबारे भारत र पाकिस्तानबीच जुहारी चलिरहेको छ । भारतले सर्जिकल स्ट्राइकमा ४० आतंकबादी मारेको दावी गरेको छ भने पाकिस्तानले भने सर्जिकल स्ट्राइक केवल प्रोपोगाण्ड भएको बताइरहेको छ ।
राष्ट्रसंघले समेत भारतीय सर्जिकल स्ट्राइकको पुष्टि गर्न नसकिने बताइसकेको छ । यसैबीच विविसीकी एक महिला पत्रकारले सर्जिकल स्ट्राइक भएको भनिएको स्थलमा पुगेर स्थलगत रिपोर्ट सार्वजनिक गरेका छन् ।
पाकिस्तानले सर्जिकल स्ट्राइक हुँदै नभएको दावि गरिरहेको समयमा भारतीय मिडियाले भने सर्जिकल स्ट्राइक भएको ठाउँबाट प्रत्यक्षदर्शीहरुले ट्रकका ट्रक लाश लगेको देखेको जनाएका छन् ।
२९ सेप्टेम्बरको विहान भारतीय सेनाले ट्रक भरी भरी लाश लगेको देखेको दावी प्रत्यक्ष दर्शीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । यद्यपी भारतीय सेनाले दावी गरेको स्तरमा भने आतंकबादीहरुलाई क्षति नपुगेको उनीहरुको भनाइ छ ।
भारतीय सेनाले त्यतिबेला कम्तिमा ३८ आतंकबादीलाई मारेको दावी गरेको थियो । उनीहरुले सर्जिकल स्ट्राइक प्रत्यक्ष अनुभव गरेको र विहान ४-५ बजे तिर ट्रक भरेर लाश ओसारेको देखेको बताएका छन् ।
भारतले पाकिस्तानी भूमिमा पसेर गरेको भनिएको सर्जिकल स्ट्राइकबारे भारत र पाकिस्तानबीच जुहारी चलिरहेको छ । भारतले सर्जिकल स्ट्राइकमा ४० आतंकबादी मारेको दावी गरेको छ भने पाकिस्तानले भने सर्जिकल स्ट्राइक केवल प्रोपोगाण्ड भएको बताइरहेको छ ।राष्ट्रसंघले समेत भारतीय सर्जिकल स्ट्राइकको पुष्टि गर्न नसकिने बताइसकेको छ । यसैबीच विविसीकी एक महिला पत्रकारले सर्जिकल स्ट्राइक भएको भनिएको स्थलमा पुगेर स्थलगत रिपोर्ट सार्वजनिक गरेका छन् ।