काठमाडौं, वैशाख ६- आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल-नामिबिया बिचको दोस्रो खेल आज हुँदैछ ।
बिहान साडे ९ बजेबाट किर्तीपुर स्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले आज पनि शनिबारकै शैलीमा उत्कृष्ठ प्रर्दशन गर्ने तयारीका साथ मैदानमा उत्रिनेछ ।
नेपालले आज नामिबियासँगको खेलमा जित निकाले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनौटमा सहभागिता जनाउने सम्भावना प्रवल हुनेछ ।
यसअघिका चारै खेलमा नेपाल पराजित भएको नेपालले आज नामिबियासँगको खेलमा जित निकाले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनौटमा सहभागिता जनाउने सम्भावना प्रवल हुनेछ ।
नेपालले शनिबारको जितसँगै प्रतियोगितामा दुई अङ्क जोडेको छ । नेपालले आगामी दुई खेलमा नेदरल्यान्ड्स र केन्याजस्ता दुई बलिया टोलीसँग खेल्नुपर्ने भएकाले नेपाललाई सोमबार जित अनिवार्य छ ।
प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियासँगको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटको जित निकालेको थियो ।

Nepal’s suspended football team skipper Sagar Thapa said that he and his teammates arrested on
match-fixing charges were innocent.Nepal Police on Wednesday arrested National football skipper Sagar Thapa along with four other players in connection to alleged match fixing in national and international games.According to the Metropolitan Police Crime Division (MPCD), those detained today are captain Sagar Thapa, vice-captain Sandip Rai, former national defender Bikash Singh Chhetri, goalkeeper Ritesh Thapa and former national player and former coach of Three Star Club Anjan KC. KC is also the former coach of Three Star Club. He had deserted the club in the mid of the ongoing national league.Police said at least one of the suspects has allegedly made investment in a casino in Sikkim of neighbouring India. Police are looking into the allegations and are also trying to ascertain which laws would be applicable against their alleged offenses.

व्यावसायिक रेसलिङको सबैभन्दा ठुलो खेल आयोजना गर्छ डब्लु डब्लु इ (WWE) ले। यो खेललाई रोमान्स, एक्सन अनि मनोरञ्जनको धमाकेदार मिश्रण मानिन्छ। यो खेल पहिलो पटक हेर्नेलाई भने बिभिन्न संका उत्पन्न हुन्छन् जस्तो कि, खेलमा भएको फाइट साच्चैको होकी स्क्रिप्टेड (पहिल्यै कथा लेखिएको), किन बलवान खेलाडी पनि साना खेलाडीसंग हार्छन्, चोटलागेपछि बग्ने रगत साच्चैको हो की हैन? आदी आदी…
खेल साच्चैको हुन्छ कि पहिल्यै तय भएको हुन्छ?
WWE संग खेल कसरी खेल्ने भनि फाइटको स्क्रिप्ट लेख्नकै लागि टन्नै लेखक छन्। कसले जित्छ, कसले हार्छ, अझ कसले के के गर्ने भन्ने नै सबै पहिल्यै तय हुन्छ। फिल्मको झै कहानी पहिल्यै बनेको हुन्छ। फरक यति छ, फिल्ममा सुटिङ गर्दा गल्ति भए रि-टेक लिन मिल्छ तर रेसलिङमा भने तय गरिएको कथामा गल्ति भएमा फेरी खेल्छु भन्न मिल्दैन।
साच्चैका शक्तिशाली हुन्छन् खेलाडी?
खेलाडीहरुले शक्ति वृद्धकोलागि स्टेरोइड नामक ड्रग्स प्रयोग गर्ने गरेका खबर पनि पटक पटक आइरहन्छन्। WWE ले यसरी ड्रग्स प्रयोग नहोस् भन्नको लागि विभिन्न नियमहरु बनाएपनि खेलाडीहरुले शक्तिवृद्धिको लागि स्टेरोइड प्रयोग गरिरहेकै पाइन्छ। साथै नियमित कसरत अनि सहि ‘डाएट’ ले खेलाडीहरु शारिरीक सुगठनमा पनि निकै ध्यान दिन्छन्।
हार्नेलाई धेरै पैसा?
खेल कसरी खेल्ने पहिल्यै तय गरिएको हुन्छ। रेसलरको पैसा पनि कथा अनुसार नै पहिल्यै तय गरिएको हुन्छ। खेलाडीको चर्चा अनुसार उसको पैसा तय गरिन्छ। कहिले काही हार्ने खेलाडीले पनि धेरै पैसा पाउन सक्छ।
रगत र चोट साच्चैको हुन्छ?
WWE को स्क्रिप्ट नै बनेको भएपनि, कुनै खेलमा भने खेलाडीहरुलाई ठुलै चोटपटक लागेको घटना पनि छ। धेरै जस्तो अवस्थामा भने चोट र रगत साच्चैको नै हुन्छ। कुनै बेला ब्लड क्याप्सुलको प्रयोग पनि गरिन्छ।
WWE को मालिक को हो?
WWE का कार्यक्रम तथा खेलहरुमा विंस म्याकमहोनलाई WWE को मालिकको रुपमा प्रस्तुत गरिन्छ। म्याकमहोन कम्पनीका सीइवो हुन। तर यो कम्पनीमा उनको ५२ प्रतिशत मात्र सेयर छ र बाँकी सेयर भने सर्वसाधरण

सिरहा : पूर्व–पश्चिम लोकमार्गको सिरहाको गोलबजार नगरपालिकामा नेपाली सेनाको ट्रक दुर्घटनाग्रस्त भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१ग १९१३ नम्बरको चामल बोकेको सेनाको ट्रक दुर्घटनामा पर्दा एकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
तीव्र गतिमा रहेको उक्त ट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले एकजना सैनिकको मृत्यु भएको जानकारी दिए ।
ट्रकमा सवार १३ जना सैनिक मध्ये घाइते ९ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।
दुर्घटनामा सैनिक जवान शालिकराम सिलवालको मूत्यू भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौला जानकारी दिए ।

तराईमा आन्दोलनरत मधेसी दलका नेताहरुबीच आज भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा गोप्य बैठक बसेको छ ।
संविधानसभाले आगामी असोज ३ गते संविधान जारी गर्ने भएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच तीन घण्टा लामो छलफल भएको हो ।
संविधान जारी हुने नै भएपछि तराईको आन्दोलनलाई अझै अघि बढाउने वा वार्तामा जाने भन्नेबारेमा छलफल गर्न बैठक बसेको ठाकुर निवास स्रोतले जानकारी दिएको छ ।
बैठक मध्याह्न १:२० देखि अपराह्न ४:३० बजेसम्म जारी रहेको थियो । बैठकमा तमलोपाका अध्यक्ष ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत हृदयेश त्रिपाठी, रामनरेश यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, मनिष सुमनको सहभागिता रहेको बताइएको छ । रासस

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि बिहिबार एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने भएको छ ।
२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गत साउन २० गतेबाट ३० गतेसम्म सञ्चालन भएको एसएलसी पूरक परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले आज जानकारी दिए ।
उनले भने, “भोलि बिहान १० बजेभित्र एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छौँ ।”
परीक्षामा कूल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेका छन् । रासस

काठमाडौं, ३० भदौ– असोज ३ गते नेपालको नयाँ संविधान २०७२ को घोषणा हुने भएपछि दलहरुले विजयीउत्सव मनाउन नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् ।
असोज ३ गते साँझ ५ बजे नेपालको नयाँ संविधान घोषणा हुने र त्यो दिन नेपाल र नेपाली नागरिकहरुका लागि ऐतिहासिक हुने भन्दै प्रमुख तीन दलका शीर्ष नेताहरुले विज्ञप्ति निकालेर आग्ह गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत माओवादीका अध्यक्षहरुले विज्ञप्ति जारि गरि यस्तो आग्रह गरेका हुन् । नेपालको नयाँ संविधान २०७२ बहुमतले पारित गरेको छ ।
राप्रपा नेपालले भने नयाँ संविधानका विपक्षमा मतदान गरेको थियो भने ४ जना सभासद् बैठकमा उपस्थित भएनन् । नयाँ संविधानका सबै धारा पारित भएसँगै नयाँ संविधान बन्ने पक्का भएको हो ।
आजको संविधानसभाको बैठकमा उपस्थित ५ सय ३२ सभासद्मध्ये ५ सय ७ सभासदे संविधानको पक्षमा मत जाहेर गरेका हुन् ।

काठमाडौं– नेपालका दुई युवतीलाई साउदी अरेवियन कुटनितीज्ञ ‘मजिद’ सम्म पुर्याउने दुई दलाल पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेहरुमा कल्पना परियार भन्ने कल्पना लिम्वु र कृष्ण भन्ने जित बहादुर दर्जि रहेका छन् । बर्ष ३३ कि कल्पना लाई प्रहरीले मंगलबार पोखराको रामबजार बाट पक्राउ गरेको हो भने, बर्ष ४२ का जित बहादुर दर्जि राजधानीको कपनबाट पक्राउ परेका हुन् ।

काठमडौँ : संविधानससंविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले नेपालको नयाँ संविधान आजको संविधानसभा बैठकबाट पारित हुनुलाई ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।
संविधान पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जनताको सहभागितामा लामो समयदेखिको चाहना र भावनाका साथ संविधानसभाबाट संविधान बन्ने सपनाले मूर्तरुप लिएको बताउँदै यसमा सबैको योगदान रहेको बताए ।
हर्षित र गम्भीर मुद्रामा प्रस्तुत भएका अध्यक्ष नेम्वाङले यो संविधान हालसम्मकै प्रगतिशील र लोकतान्त्रिक भएको उल्लेख गरे।